नुवाकोट थान्सिङमा जर्मनी चिकित्सकको उपस्थितिमा दन्त परिक्षण तथा परामर्श जारी



नुवाकोट,फागुन १५ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ भट्टथोक थान्सिङमा जर्मनी चिकित्सकको उपस्थितिमा दन्त परिक्षण तथा परामर्श जारी रहेको छ ।

जर्मनी चिकित्सकले गत शुक्रबारदेखि विद्यालयमा अध्ययनरत बालबालिका तथा स्थानीयको दन्त परिक्षण गरिरहेको जर्मनी संस्था केयर फर चिल्ड्रेनका बिश्वराज गुरुङले बताए ।

गुरुङका अनुसार हाल नमिका दात उखाल्ने, सिमेन्ट भर्ने तथा अन्य परामर्श दिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्