समाज

प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालले देशमा साम्प्रदायिक हिंसा भड्काउँदै छन्ः ओली

काठमाडौं,भदौ ७ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोप लगाएका छन् ।

सुदूरपश्चिममा आज र भोलि सार्वजनिक बिदा

काठमाडौं,भदौ ७ । सुदूरपश्चिम प्रदेशमा आज अर्थात भदौ ७ गते गौरा पर्व हर्षोल्लासका साथ मनाइँदै छ । सुदूरपश्चिमको मौलिक संस्कृति झल्किने गरी मनाइने गौरा पर्व ९ वटै जिल्लामा धार्मिक तथा

सुन किन्ने सोचमा हुनुहुन्छ ? थाहा पाउनुहोस् आजको मूल्य

काठमाडौं,भदौ ७ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा पाँच सय रुपैयाँले बढेको हो । हिजो पनि सुन तोलामा १ रुपैयाँले बढेको थियो । नेपाल सुनचाँदी

काँग्रेस नेता कार्कीको निधन

काठमाडौं,भदौ ७ । नेपाली काँग्रेसका नेता  एवम् पूर्व प्रदेश सांसद डा. राजाराम कार्कीको निधन भएको छ । नेपाली काँग्रेसका महासमिति सदस्य तथा बागमती प्रदेशका पूर्व प्रदेश सभा सदस्य कार्कीको बुधवार

तीर्थयात्री चढेको बस दुर्घटना, छ जनाको मृत्यु

बारा,भदौ ७ । बाराको चुरियामाई अगाडि भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत हुन सकेको छैन ।  काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको मधेस

साउनमा १ खर्ब १५ अर्बमा खुम्चियो व्यापार घाटा

काठमाडौं,भदौ ७ । चालु आर्थिक वर्षको पहिलो महीना साउनमा नेपालको व्यापार घाटा १ खर्ब १५ अर्ब ७१ करोड रुपैयाँमा खुम्चिएको छ ।  भन्सार विभागले बुधवार सार्वजनिक गरेको तथ्यांकअनुसार व्यापार घाटा

धादिङ बस दुर्घटना: ८ जनाको मृत्यु, १७ घाइते

धादिङ,भदौ ७ । धादिङको गजुरी गाउँपालिका–२ चालिसेमा त्रिशूली नदीमा बस खस्दा ८ जनाको मृत्यु भएको छ । घटनामा परी १७ जना घाइते भएका छन् । काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश

‘संसद् विकास कोष कार्यान्वयन नगर्नू’

काठमाडौं,भदौ ७ । सर्वोच्च अदालतले संसद् विकास कोषको रकम तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । संवैधानिक इजलासले सङ्घ र सबै प्रदेशमा विनियोजन भएको आर्थिक वर्ष २०८०/८१ को

चन्द्रयान-३ चन्द्रमामा सफल अवतरण गरेको भन्दै एमाले अध्यक्ष ओलीद्वारा भारतलाई बधाई

काठमाडौँ, भदौ ७ । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले भारतको चन्द्रयान–३ चन्द्रमामा अवतरण गराउन सफल भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र त्यहाँका जनतालाई बधाई दिएका छन् । पूर्वप्रधानमन्त्री ओलीले