
काठमाडौं,माघ २४ । प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका हुन् । मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा

काठमाडौं,माघ २४मंगलबार सुनको मूल्य स्थिर रहेको छ । साताको तेस्रो कारोबार दिनका लागि नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा १ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको हो ।

काठमाडौं,माघ २४ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्थानीय तहलाई जग्गाको वर्गीकरण यथाशक्य छिटो गर्न सुझाव दिएको छ । स्थानीय तहले जग्गाको वर्गीकरण नगरेका कारण जग्गा बेचबिखनलगायतका कारोबार

काठमाडौं,माग २४ । भारत सरकारले आर्थिक वर्ष २०२३/२४ को बजेटमार्फत सुन आयातमा भन्सार महशुल बढाएको छ । वित्तमन्त्री निर्मला सीतारमणले सुन आयातमा लाग्ने भन्सार महशुल साढे १२ प्रतिशत गरेकी हुन्

काठमाडौं,माघ २४ । सरकारले प्राथमिकतामा रहेका जनसरोकारसँग सम्बन्धित विधेयक संसद्मा प्रस्तुत गर्न गृहकार्य शुरू गरेको छ । संसद्मा प्रस्तुत गर्ने विधेयकका बारेमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले सोमवार बोलाएको प्रमुख

काठमाडौं,माघ २४ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको राजस्व अनुसन्धान विभागमा छोटो समयमै नेतृत्व परिवर्तन भइरहँदा कार्यसम्पादनमा असर परेको छ । पछिल्लो समय विभागको महानिर्देशक बनेका मदन दाहाल जिम्मेवारी सम्हालेको चार

काठमाडौं,माघ २४ । नेपालबाट निर्यात हुने प्रमुख वस्तुमध्येको एक तयारी पोशाक (गार्मेन्ट) निर्यातमा सुधार देखिएको छ । कोभिड–१९ महामारी फैलिएका बेला अर्डर रद्द भएर साढे २ अर्ब रुपैयाँ गुमाएको मुलुकको

काठमाडौं,माघ २३ । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । सोमबार मध्यराति १२ बजेपछि लागु हुने गरी पेट्रोल र डिजेल/मट्टितिलको साविकको खुद्रा विक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँ मूल्य वृद्धि

चितवन,माघ २३ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काङ्ग्रेस सरकारमा सहभागी नहुने बताएका छन् । राष्ट्रपति पदमा कांग्रेसको उम्मेदार हुने भए पनि कांग्रेस अहिले नै सरकारमा सहभागी नहुने स्पष्ट पारेका