समाज

मकवानपुरमा सर्पको टोकाइबाट बालिकाको मृत्यु

मकवानपुर,साउन १८। मकवानपुरमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैया–७ अधेरीकी १२ वर्षीया करिष्मा लो रहेको प्रहरीले जनाएको छ । उनलाई बुधबार दिउँसो आफ्नै घरमा बसिरहेको

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं,साउन १८ । सरकारले काठमाडौँ–तराई मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत ललितपुर जिल्लाको खोकना इलाकाको जङ्गा प्राप्ति सम्बन्धी समस्या समाधान गर्न गठित समितिको म्याद तीन महिना थप गर्ने निर्णय गरेको छ। 

जग्गा फिर्ता गर्छु भनेपछि छुटिन् ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकी खेतान

काठमाडौं,साउन १८ । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकी सिद्धिका खेतान प्रहरी हिरासतबाट छुटेकि छिन्। बुधबार केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले खेतानलाई जग्गा फिर्ता गर्ने शर्तमा छोडेको हो। काठमाडौं जिल्ला अदालतले म्याद

माध्यमिक शिक्षा परीक्षा (एसइई) खारेज गर्ने प्रस्ताव

काठमाडौं, साउन १८ । विद्यालय शिक्षा विधेयकले माध्यमिक शिक्षा परीक्षा (एसइई) खारेज गर्ने प्रस्ताव गरेको छ। मङ्गलबार मन्त्रीपरिषद् बैठकले सङ्घीय संसद्मा पठाउन स्वीकृत गरेको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो। विद्यालय

आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं, साउन १८ । बिहिबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सोमबार प्रतितोला १ लाख १२ हजार ४ सयमा किनबेच भएको छापावाल सुन आज तोलामा २ सय रुपैयाँले

चामल निर्यातमा प्रतिबन्ध लगाउने भारतीय निर्णयले नेपाली बजारमा लुट, यस कारण छ- भाउ सस्तिने संभावना

काठमाडौं,साउन १८ । गत साउन ४ मा भारत सरकारले बासमती बाहेकका सेता चामलको निर्यात बन्द गर्ने घोषणा गर्यो । भारतले पछिल्ला ७ महिनामा यस किसिमका चामलको भाउ ३० प्रतिशत महँगिएको

यस्तो छ आजको मौसम

काठमाडौं, साउन १८ । देशभर आंशिकदेखि सामान्य बदली रहँदा कोसी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा आज पनि बिहानैदेखि हल्का वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार

अन्तरराष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा नेपाली युवालाई तेस्रो स्थान

काठमाडौं,साउन १८ । ग्रीसको भोलसमा सम्पन्न छैटौं अन्तरराष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा नेपाली दुई युवाले तेस्रो स्थान हाँसिल गरेका छन् । गत जुलाइ २४ देखि अगस्ट २ सम्म चलेको ओलम्पियाडमा नेपालको तर्फबाट

शुरु भएन सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माण

काठमाडौं,साउन १८ । ग्वार्को सँगसँगै पूर्वसम्भाव्यता अध्ययन भएका थप दुई चोकमा ‘फ्लाइओभर’ निर्माण अघि बढ्न सकेको छैन । सडक विभागले ग्वार्को चोकसँगै सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माण गर्ने गरी सम्भाव्यता