समाज

लियो क्लबको आयोजनामा, देवदह म्याराथन प्रतियोगिता हुने

• सुरज भट्टराई देवदह,पुस २५ । लियो क्लब अफ लर्ड बुद्धले रुपन्देहीको देवदहमा म्यारथन प्रतियिगिता आयोजना गर्ने भएको छ। देवदह ५ स्थित ओस्टिल क्याफेमा आज पत्रकार सम्मेलनको आयोजना गरि यहि

हवाई भाडा घट्यो, यस्तो छ नयाँ भाडादर

काठमाडौं,पुस २५। हवाई भाडा घटेको छ । सरकारले हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ कटौती गरेसँगै वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा घटाएको हो । सङ्घका अनुसार काठमाण्डौदेखि धनगढीसम्मको उडानमा सबैभन्दा

७० जना सांसदको समर्थन सहित जम्कट्टेल बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त

काठमाडौं,पुस २५। बागमती प्रदेशको मुख्यमन्त्रीको लागि ७० सांसदको समर्थन सहित माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवम वागमती प्रदेशका संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले नियुक्त भएका छन् । । प्रदेश प्रमुखको कार्यालय

नयाँ प्रतिनिधि सभाको पहिलो बैठक सुरु

काठमाडौं,पुस २५ । मंसिर ४ को निर्वाचनपछि गठन भएको नयाँ प्रतिनिधि सभाको आज पहिलो बैठक बसिरहेको छ। आजको पहिलो बैठकमा सबै दलका संसदीय दलका नेताले बोल्ने कार्यसूची तय गरिएको छ

भारतबाट कैलालीतर्फ आइरहेको बस दुर्घटना, चार जनाको मृत्यु

काठमाडौं,पुस २५ भारतको उत्तराखण्डबाट नेपाल आइरहेको बस उत्तराखण्डको उन्नाउनमा दुर्घटना हुँदा तीन नेपालीसहित चार जनाको मृत्यु भएको छ । मृतक नेपालीहरु कैलाली टीकापुरका रहेको तर, उनीहरूको पहिचान खुल्न बाँकी रहेको

बालविकास सहयोगीसहित ६५ हजारलाई न्यूनतम तलब दिन सुझाव

काठमाडौं, पुस २५ । विद्यालय तहमा कार्यरत ६५ हजार प्रारम्भिक बालविकास सहयोगी र कर्मचारीलाई न्यूनतम तलब दिन सुझाएको छ । राष्ट्रिय योजना आयोगका सदस्य पुष्परमण वाग्लेको संयोजकत्वमा गठित विद्यालय शिक्षामा

चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शनको संशोधन सकारात्मक : नेपाल उद्योग परिसंघ

काठमाडौं,पुस २५ । नेपाल राष्ट्र बैंकले गरेको ‘चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९’ को संशोधन सकारात्मक रहेको नेपाल उद्योग परिसंघले बताएको छ । केन्द्रीय बैंकले गत कात्तिक १ देखि लागू गरेको

निर्माण सामग्रीको जताततै अभाव

काठमाडौं,पुस २५ । सरकारले मापदण्डविपरीत सञ्चालित क्रसर उद्योग बन्द गराउँदा निर्माण सामग्री आपूर्तिमा समस्या आएको भन्दै निर्माण व्यवसायी महासंघले गुनासो गरेको छ । महासंघले आइतवार एक विज्ञप्ति जारी गरी राज्यले

बागमती प्रदेशमा एमाले र माओवादीले आलोपालो सरकारको नेतृत्व गर्ने, सभामुख राप्रपाको भागमा

काठमाडौं,पुस २४ । सत्तारुढ गठवन्धनले सात प्रदेशमा सरकारको नेतृत्वबारे टुंगो लगाएको छ । सात प्रदेश मध्य प्रदेश नंबर १ मा नेकपा एमालेका हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भैसकेका छन भने अन्य