समाज

माओवादी केन्द्रले १९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने, आकार घटाइयो

काठमाडौं,फागुन ३ । नेकपा माओवादी केन्द्रले १९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने भएको छ । प्रज्ञा भवनमा जारी विधान अधिवेशनले केन्द्रीय कमिटी घटाउने निर्णय गरेको हो । विधान अधिवेशनमा उठेका प्रश्नको

जोखिमयुक्त फोहोर व्यवस्थापनमा मापदण्ड पूरा गर्नैपर्छ : सुनिता डंगोल

काठमाडौं,फागुन ३ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलले स्वास्थ्य संस्थाहरुले जोखिमयुक्त फोहोर व्यवस्थापन गर्न अपनाएको विधिले आधारभूत मापदण्ड पूरा हुनुपर्ने बताएकी छिन् । स्वास्थ्य संस्थाहरुबाट उत्पादन

नेपालले नामिबियालाई दियो १३३ रनको लक्ष्य

काठमाडौं,फागुन ३ । आईसीसी क्रिकेट विश्वकप लिग–२ को पहिलो खेलमा नेपालले जितका लागि नामिबियालाई १३३ रनको लक्ष्य दिएको छ । बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं,फागुन ३ । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले यही फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुन

आजको मौसम यस्तो छ

काठमाडौं,फागुन ३ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहको छ । दिउँसो कोशी,

महिलाको शव निर्वस्त्र अवस्थामा फेला

सोलुखुम्बु,फागुन ३ । सोलुखुम्बुमा एक महिलाको शव निर्वस्त्र अवस्थामा फेला परेको छ । प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका–६ की अन्दाजी ३५ वर्षीया प्रेमा तामाङको शव बारीमा भेटिएको

कति छ आज सुनचाँदीको भाउ ?

काठमाडौं,फागुन ३ । बिहीबार सुनको मूल्य स्थिर छ । साताको पाँचौं कारोबार दिन छापावाला सुनको मूल्य १ लाख १६ हजार ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एकैदिन १२००

तीन करोड पचास लाखको रातो गुलाफको कारोबार

काठमाडौं,फागुन ३ । प्रणय दिवसका अवसरमा खपत हुने स्टिम गुलाफका लागि पनि भारतकै भर पर्नु पर्छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले प्रणय दिवसमा नेपालमा माग हुने स्टिम गुलाफमध्ये ९०

कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, ३० घाइते

काठमाडौं,फागुन ३ । कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस बिहीबार