
काठमाडौं,फागुन ४ । नेपालले एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा मलेसियासँग पराजित भएको छ । शुक्रबार सम्पन्न सेमिफाइनलमा मलेसियाले नेपाललाई ४ विकेटले पराजित गरेको हो । नेपालले दिएको ११६ रनको लक्ष्य

काठमाडौं,फागुन ४ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । यसअघि बिहीबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला ६०० रूपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल

रुपन्देही,फागुन ४ । फागुन लागकैदिन पाल्पामा जिप दुर्घटना हुँदा १० जनाले अकालमा ज्यान गुमाउनु पर्यो । १३ जनाको सिट क्षमता रहेको जिपमा २७ जना यात्रु सवार रहेका थिए । जिप

काठमाडौं,फागुन ४ । ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षा यही फागुन ७ गतेदेखि सञ्चालन हुने जनाएको छ । परीक्षा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सञ्चालन हुने छ । परीक्षा

नयाँ दिल्ली (भारत),फागुन ४ । भारतको सर्वाेच्च अदालतले चुनावी बन्ड योजना रद्द गर्ने फैसला गरेको छ । भारतीय स्टेट बैंक (एसबीआई)ले बेच्ने गरेको यो बन्ड राजनीतिक दलका लागि फण्डिङको एक

फ्लोरिडा (अमेरिका),फागुन ४ । अमेरिकाको एक निजी कम्पनीले चन्द्रमामा अन्तरिक्ष यान ‘ओडीसियस’ पठाएको छ । उक्त यान फ्लोरिडाको केप कैनावेरलबाट स्थानीय समयअनुसार बिहान ६ः०५ बजे प्रक्षेपण गरिएको हो । उक्त कम्पनीले

काठमाडौं,फागुन ४ । संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको सुपरीवेक्षण परामर्शदाता छनोट भएको छ। आयोजना निर्माण सुपरिवेक्षणका लागि ट्राक्टेवल इन्जिनियरिङ जर्मनी, ट्राक्टेवल

काठमाडौं,फागुन ४ । नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले जलविद्युत र सोलार आयोजनाको हकमा गरेका निर्णयको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपालले स्वागत गरेको छ । बोर्डले गरेको १० मेगावाटसम्मका जलविद्युत

काठमाडौं,फागुन ४ । विशेष अदालतले बालुवाटारस्थित ललिता निवास परिसरको जग्गा प्रकरणमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित तीन मन्त्री र पूर्वसचिव दिनेशहरि अधिकारीलाई सफाइ दिएको छ । विशेष अदालतका सदस्यहरू डा. खुसीप्रसाद थारु,