
बैतडी, फागुन १५ – चुनाव प्रचारका लागि घरदैलो अभियानका क्रममा नेपाल कम्युनिस्ट पार्टी (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच झडप हुँदा तीन जना घाइते भएका छन्। घटनामा संलग्न भएको

नुवाकोट ,फागुन १५– निर्वाचनको मिति नजिकिँदै गर्दा नुवाकोट संघीय निर्वाचन क्षेत्र नं. १ मा राजनीतिक गतिविधि तीव्र बनेको छ। यसैक्रममा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार हितबहादुर तामाङले ककनी क्षेत्रमा घरदैलो अभियान

नुवाकोट,फागुन १५ – नुवाकोट क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार डाक्टर बिक्रम तिमिल्सिनाले नुवाकोटका दुबै निर्वाचन क्षेत्र रास्वपाले जितिसकेको दाबी गर्नुभएको छ। बिहीबार बेलुकी बट्टारमा आयोजित कार्यक्रममा

संखुवासभा, फागुन १५ – संखुवासभा र ताप्लेजुङको सीमाक्षेत्रमा आज बिहान ३ बजेर १८ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार भूकम्पको केन्द्रविन्दु संखुवासभाको

काठमाडौँ, फागुन १५– पूर्व मन्त्री एवं बाग्मती प्रदेश सभा सदस्य राधिका तामाङले बिहीबार नुवाकोट शिवपुरी गाउँपालिका–५ कुखुरेमा भएको सवारी दुर्घटनामा घाइते भएकाहरूलाई भेट्नुभएको छ। दुप्चेश्वर गाउँपालिका–४ जिम्नाङबाट काठमाडौं जाँदै गरेको

काठमाडौं,फागुन १५ । नेपाली कांग्रेसको तर्फबाट काठमाडौँ उपत्यकाभित्रका १५ निर्वाचन क्षेत्रका उम्मेदवारले ‘काठमाडौँ उपत्यका विकास प्रतिबद्धतापत्र’ सार्वजनिक गरेका छन् । कांग्रेस महामन्त्री प्रदीप पौडेलको उपस्थितिमा बिहीबार तीनवटै जिल्लाका उम्मेदवारहरुको ‘भर्चुअल’

नुवाकोट,फागुन १५– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको व्यस्त कार्यतालिका र समय अभावका कारण बिहीबारका लागि तय गरिएको रसुवाको जनसमर्थन तथा ‘घण्टी अभिवादन’ कार्यक्रम स्थगित भएको छ। श्रोतका अनुसार

काठमाडौं,फागुन १४ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ वटै क्षेत्रमा निर्वाचन सामग्री पुगेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन

नुवाकोट, फागुन १४ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू भोट माग्न नभई नुवाकोट इतिहास बनाउन कत्तिको तयार छ भन्ने हेर्न आएको बताउनुभएको छ। बिहीबार साँझ नुवाकोटको बट्टारमा