समाज

चाडपर्वसँगै धरानको भानुचोकमा साँझपख बढ्यो चहलपहल

सुनसरी, असोज २८। चाडपर्व नजिकिएसँगै धरानको भानुचोकमा यात्रु, ग्राहक र साना व्यवसायीको चहलपहल बढेको छ। दिनभर विभिन्न जिल्लातर्फ जाने–आउने यात्रुले व्यस्त रहने चोक साँझपख मःम, चाउमिन, अण्डारोल र चियापसलका कारण

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ,असोज २८- जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै कार्यालयबाट प्रदान हुने सेवा प्राप्त गर्न सक्ने व्यवस्था मिलाएको छ । प्रशासनले आफ्नो सेवा प्रवाहलाई छिटो, छरितो र प्रविधिमैत्री

दसौँ राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशको तयारी सुरु

कास्की,असोज २८- कर्णाली प्रदेशमा आगामी मङ्सिरमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशले आवश्यक तयारी सुरु गरेको छ । राष्ट्रिय खेलकुदका लागि प्रदेश खेलकुद परिषद्ले गण्डकीका विभिन्न जिल्लामा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,असोज २८- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७६

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौं,असोज २८ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको

रेशमी मार्गको विरासत धान्दै मुस्ताङी च्याङ्ग्रा, किसानको पेसा सङ्कटमा

मुस्ताङ, असोज २८। प्राचीन रेशमी मार्गसँग जोडिएको मुस्ताङको च्याङ्ग्रा व्यापारले पुस्तौँदेखि निरन्तरता पाउँदै आएको छ। कुनै समय हिमालपारि ऊन र नुनको कारोबार हुने मार्गको विरासत अहिले दसैँका बेला हिमाली च्याङ्ग्रा

खगेन्द्र सुनार प्रकरणमा नयाँ मोड, अडियो आफ्नो नभएको महिलाको दाबी

काठमाडौँ,असोज २८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग जोडिएको भनिएको अडियो प्रकरणमा आफूलाई पीडित भनिएकी महिलाले अडियोमा सुनिएको आवाज आफ्नो नभएको दाबी गरेकी छन् । चर्चित टेलिभिजन

रसुवा बाढीअघि लाङटाङ लिरुङको भिरमा ४० सेन्टिमिटरसम्म भूविस्थापन भएको अध्ययनको निष्कर्ष

काठमाडौँ, असोज २८ । गत भदौ १० गते रसुवा–केरुङ क्षेत्रमा विनाशकारी बाढी आउनुअघि लाङटाङ लिरुङ हिमालको उत्तरी भिरमा ४० सेन्टिमिटरसम्म भूविस्थापन भएको पाइएको छ । एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय

गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता

नयाँदिल्ली,असोज २७ । गृहमन्त्री सुधन गुरुङले भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गर्नुभएको छ। मंगलबार नयाँदिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा उहाँहरूबीच भेटवार्ता भएको हो। दिल्लीस्थित नेपाली दूतावासका अनुसार भेटवार्तामा