समाज

प्रधानाध्यापक र शिक्षकद्वारा वडा सदस्यमाथि हातपात

कपिलवस्तु,साउन २६ । कपिलवस्तु महाराजगन्ज नगरपालिका ११ बनगाई स्थित झिन्ना माध्यमिक विद्यालयमा अनुगमनका क्रममा विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुले निर्वाचित जनप्रतिनिधि माथि हातपात गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको

सुनचाँदी व्यवसाय प्रवर्द्धनका लागि इण्डियन ईन्टरन्यासनल ज्वेलरी शो उपलब्धिमूलक

काठमाडौं,साउन २६ । भारतको मुम्वइमा भएको इण्डियन इन्टरन्यासनल ज्वलरी शो (आइआइजेएस) सुनचाँदी ब्यवसाय प्रवद्र्धन र प्रविधि हस्तान्तरणका लागि उपलब्धि मूलक भएको मेलामा सहभागी नेपाली ब्यवसायीहरुले बताएका छन् । मेला यही

नुवाकोटमा एक सातादेखि नेपाल टेलिकमको नेटवर्कमा समस्या, फोन नलाग्ने लागे नबुझ्ने

नुवाकोट,साउन २६ । नुवाकोटमा एक सातादेखि नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । सुर्यचौर र ककनीको अप्टिकल फाइबरमा एक साथ समस्या देखिएको टेलिकमले बताए पनि सुधारको प्रयास भने भएको छैन।

पेट्रोल ढुवानी व्यावसायीले फेरी आन्दोलन गर्ने घोषणा

काठमाडौं,साउन २६ । पेट्रोलियम ढुवानी व्यावसायीले फेरी आन्दोलन गर्ने घोषणा गरेका छन् । यस भन्दा अघि चैतमा व्यावुनयीे आयल निगम संग सहमति गरेर आन्दोलन फिर्ता लिगेका थिए । गत साउन

चन्द्रागिरि नगरपालिकामा आइएमई पेको विद्युतीय कर भुक्तानी सेवा शुरू

काठमाडौं,साउन २६ । चन्द्रागिरि नगरपालिकामा आइएमई पेको विद्युतीय कर भुक्तानी सेवा शुरु भएको छ । चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले आइतबार आइएमई पे एप प्रयोग गरी विद्युतीय कर भुक्तानी

छोरी र किशोरबीच प्रेम भएको थाहा पाएपछि भेट्न बोलाएर कुटपिट

दाङ,साउन २६ । दाङ राजपुर गाउँपालिका–३ खरदरियाका १९ वर्षिय मन्साराम यादवलाई साउन २१ गते उनकी प्रेमीका प्रमिला परिवर्तित नाम को फोन आयो । प्रेमिकाले बोलाएपछि मन्साराम साइकल चढेर राती ९

महँगी, भ्रष्टाचार र राष्ट्रघातको विरुद्ध गलकोटमा एमालेको प्रदर्शन

बागलुङ,साउन २६ । नेकपा एमाले गलकोटले महँगी, भ्रष्टाचार र राष्ट्रघातको विरुद्धमा विरोध प्रदर्शन गरेको छ । एमाले संयुक्त जनसंगठन समन्वय समितिको आयोजनामा अति बढ्यो महँगी र भ्रष्टाचार, जनताको होईन माफियाको

प्रदीप हुमागाईं फुटबलका कार्यवाहक प्रशिक्षक

काठमाडौं, २६ साउन । नेपाली राष्ट्रिय फुटबल टोलीका कार्यवाहक प्रशिक्षकमा प्रदीप हुमागाईं नियुक्त भएका छन् । बङ्गलादेशविरुद्ध असोजमा हुने मैत्रीपूर्ण खेलमा प्रशिक्षण दिनेगरी अखिल नेपाल फुटबल संघ एन्फाले नियुक्त गरेको

ट्रकको ठक्करबाट एकजनाको मृत्यु

चितवन,साउन २६ । चितवनको भरतपुर महानगरपालिका – २९ जुगेडीमा ट्रकको ठक्करबाट एक युवकको घटनास्थलमै मृत्यु भएको छ । अन्दाजी २४ वर्षीय युवकको मृत्यु भएको हो। मृतकको सनाखत हुन बाँकी रहेको