समाज

नुवाकोटको नमूना मतदान केन्द्रमा लफडा, गाउँघरमा मतदाता शिक्षाको कमी-आयोग

नुवाकोट,वैशाख २६ । नमूना मतदान केन्द्रमा लफडा परेको परिदृश्य देखाइएको छ । सोमबार जिल्ला निर्वाचन आयोगले बट्टारस्थित बट्टार क्याम्पसमा सो नमुना मतदानको आयोजना गरेको हो । निर्वाचन समयमा नमूना मतदानमा

खानेतेल उत्पादन एक चौथाइमा झर्‍यो

वीरगञ्ज,वैशाख २६ । लम्बिँदो रूस–युक्रेन तनावबीच इन्डोनेशियाले खानेतेलको कच्चा पदार्थ निर्यातमा प्रतिबन्ध लगाएपछि स्वदेशी तेल उद्योगको उत्पादन एक चौथाइमा झरेको छ । कच्चा पदार्थ आयातमा अवरोध आएपछि उत्पादन खुम्चिएको उद्योगीहरूले

चालू आवको तेस्रो त्रैमाससम्म २३२ उद्योग दर्ता, २ खर्ब ६६ अर्ब लगानी प्रस्ताव

काठमाडौं,वैशाख २६ । २३२ उद्योग दर्ता भएका छन् । गत आवको सोही अवधिमा १६९ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका थिए । हालसम्म ८ हजार ६८७ उद्योग दर्ता भएको उद्योग

चुनावको दिन पानी पर्न सक्छ, सतर्कता अपनाऔं : जलवायुविद्

काठमाडौं,वैशाख २६ । जलवायुविद्हरुले स्थानीय तहको निर्वाचनका दिन मुलुकभर बर्षा हुने प्रक्षेपण गर्दै आवश्यक पुर्व तयारी गर्न सम्बन्धित सबैलाई सचेत गराएका छन् । बगांलको खाडीमा वैशाख २३ गतेदेखि उत्पन्न न्यून

राष्ट्रपतिबाट जेठ ३ गते संघीय संसदको अधिवेशन आह्वान

काठमाडौं,वैशाख २६ । राष्ट्रपति विद्यादेवी भण्डारीले  आगामी जेठ ३ गते मंगलवारका लागि सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।  राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा मंगलवार अपराह्न

एमसीसी अनुमोदनको प्रभाव : दुई महीनामै खर्बभन्दा बढीको सहयोग सम्झौता

काठमाडौं,वैशाख २६ । प्रतिनिधिसभाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) अन्तर्गतको अनुदान सम्झौता पास गरेसँगै त्यसको प्रभाव देखिन थालेको छ । अमेरिकाले नेपाललाई एमसीसी परियोजनाअन्तर्गत ५०० मिलियन डलर (करीब

‘ह्विलिङ चार्ज’सम्बन्धी निर्देशिका बन्दै

काठमाडौं । विद्युत् प्रसारण लाइन भाडामा लगाउन सरकारले प्रसारण दस्तुर (ह्विलिङ चार्ज) सम्बन्धी नीति ल्याउने भएको छ । विद्युत् नियमन आयोगले यसको आवश्यक प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिएको हो ।

नेपाली जुत्ता १७ देशमा निर्यात

काठमाडौं,वैशाख २६ । नेपालमा उत्पादित जुत्ता भारतलगायत १७ देशमा निर्यात भइरहेको छ । पहिले भारतमा मात्रै निर्यात हुने नेपाली जुत्ता अहिले खाडीदेखि अमेरिका, बेलायत जापानजस्ता विकसित मुलुकसम्म पुग्न थालेको छ

राष्ट्रपतिद्वारा जेठ ३ गतेका लागि संसद्‍ अधिवेशन आह्वान

काठमाडौं,वैशाख २५ । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ साल जेठ ३ गतेका लागि संघीय संसद दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् ।  आइतबार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम