समाज

नुवाकोटको पञ्चकन्या–५ भद्रुटारमा वर्षापछिको धान क्षति अनुगमन सुरु

नुवाकोट, कात्तिक १८ —अविरल वर्षाका कारण धानबालीमा ठूलो क्षति भएपछि पञ्चकन्या गाउँपालिका–५ भद्रुटारमा सोमबारदेखि आधिकारिक रूपमा क्षति अनुगमन तथा लगत संकलन कार्य सुरु गरिएको छ। खेतबारीमा भएको क्षतिको वास्तविक अवस्था

आज भद्रुटारको बच्छलादेवी मन्दिरमा मेला लाग्दै, लोकदोहोरी कार्यक्रम पनि हुने

नुवाकोट, कात्तिक १८ । जिल्लाको पञ्चकन्या गाउँपालिका–५ भद्रुटार चुहानडाडास्थित बच्छलादेवी मन्दिर परिसरमा आजदेखि सुरु हुने वार्षिक मेला भव्य रूपमा मनाइने भएको छ। मेलाको तयारी अन्तिम चरणमा पुगेसँगै भक्तजनहरूको ठूलो भीड

जेन-जी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं,कात्तिक १७ । सरकारले जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा आज बसेको बैठकले जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई

नुवाकोट पञ्चकन्याको बच्छलादेवी मन्दिरमा वार्षिक मेला भोलिदेखि, यस्तो छ तयारी

नुवाकोट, कात्तिक १७ । जिल्लाको पञ्चकन्या गाउँपालिका–५ भद्रुटार चुहानडाडास्थित बच्छलादेवी मन्दिरमा लाग्ने वार्षिक मेलाको तयारी तीव्र बनेसँगै यस वर्ष पनि ठूलो संख्यामा भक्तजनहरूको उपस्थितिको अनुमान गरिएको छ। मन्दिर संरक्षण समितिका

शिवपुरी–१ का अभिषेक तामाङको पहलमा हिल्चे आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

नुवाकोट,कात्तिक १७ — विदेशमा रहेर पनि जन्मभूमिप्रतिको दायित्व सम्झिँदै शिवपुरी–१ निवासी अभिषेक तामाङको अग्रसरतामा हिल्चे आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ। अभिषेक तामाङको पहलमा जय तामाङ, योगेन्द्र तामाङ,

‘जेनजीको माग अनुचित थिएन, गलत तत्वले प्रयोग गरे’

काठमाडौं,कात्तिक १७ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजीका नवयुवाले अघि सारेको माग उचित भएको बताए । प्रेस चौतारी नेपालले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्ने क्रममा पोखरेलले यस्तो बताएका

जेनजी प्रदर्शनमा खटिएका तत्कालीन इञ्चार्जहरूलाई उपत्यका नछाड्न हेडक्वार्टरको निर्देशन

काठमाडौं,कात्तिक १७ । प्रहरी प्रधान कार्यालयले गत भदौ २३ र २४ गते काठमाडौंमा खटिएका प्रहरी इञ्चार्जहरूलाई काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको छ । आइतबार कार्यालयले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीलाई

रसुवागढी नाकास्थित मितेरीपुल एक महिनामा बन्ने

रसुवा,कात्तिक १७ । रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरी पुल एक महिनाभित्र बन्नेभएको छ । चिनियाँ अधिकारीहरूका अनुसार निर्माणाधीन अवस्थामा रहेको मितेरी पुलको निर्माण एक महिनाभित्र सम्पन्न हुनेछ । गत असारमा ल्हेन्देखोलामा

निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ : कार्यवाहक प्रमुख आयुक्त

काठमाडौं,कात्तिक १७ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मुलुकमा निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका हुने बताउनुभएको छ । आयोगको कार्यालयमा राससकर्मीसँग आगामी फागुन २१ गतेका लागि