समाज

पिकअप दुर्घटनामा चालकको मृत्यु

मकवानपुर,असार १४ मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ अन्तर्गत कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्डमा आइतबार बिहान पिकअप गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च. ५५९९ नम्बरको खाली योद्धा

एकैदिन ४ हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो

काठमाडौं,असार १४ । नेपाली बजारमा आज (आइतबार) सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एकैदिन तोलामा ४ हजार ७०० रुपैयाँले

मेस्सी चम्किए, अर्जेन्टिना शतप्रतिशत नतिजासहित समूह विजेता

एजेन्सी,असार १४ । साविक विजेता अर्जेन्टिनाले जोर्डनलाई ३–१ ले पराजित गर्दै शतप्रतिशत नतिजासहित फिफा विश्वकप–२०२६ को समूह ‘जे’ को विजेता बनेको छ। अमेरिकाको डालासमा आइतबार बिहान भएको खेलमा दोस्रो हाफमा

वैचारिक स्पष्टतासँगै नीति कार्यान्वयनमा जोड

काठमाडौं, असार १४ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै राजनीतिक, साङ्गठनिक र आर्थिक नीति पारित गर्दै पार्टीको वैचारिक तथा साङ्गठनिक स्पष्टता स्थापित गरेको निष्कर्ष निकालिएको

पूर्वानुमानकै भरमा कर्मचारीले राजीनामा दिन थाले

काठमाडौं, असार १४ — प्रस्तावित सङ्घीय निजामती सेवा विधेयकमा ३० वर्ष सेवा अवधि र ५५ वर्ष उमेरमा अवकाश सम्बन्धी व्यवस्था हुन सक्ने चर्चापछि निजामती कर्मचारीले पूर्वानुमानकै भरमा राजीनामा दिन थालेका

हाइब्रिड बिउको बढ्दो प्रयोगले रैथाने बिउ सङ्कटमा

काठमाडौं,असार १४ । नेपालमा हाइब्रिड (वर्णशङ्कर) तथा आयातित बिउको प्रयोग बढ्दै जाँदा परम्परागत रैथाने बिउको अस्तित्व सङ्कटमा परेको छ। कृषिविज्ञका अनुसार नीतिगत कमजोरी, सहरीकरण, बसाइँसराइ, जलवायु परिवर्तन र आधुनिक कृषि

मनसुनको जोखिममा कृषि, किसानसम्म समयमै पुग्दैन पूर्वसूचना

काठमाडौँ, असार १४ — यस वर्ष नेपालको कृषि क्षेत्र मनसुनजन्य विपत्को उच्च जोखिममा परेको छ। पर्याप्त वर्षा नहुँदा अतिवृष्टि र अनावृष्टि दुवैको खतरा बढेको छ। देशको करिब ६० प्रतिशत जनसंख्या

नुवाकोट आएका गगन थापा भन्छन्—’नुवाकोटको छोरी राम्रो, तर बाटो नराम्रो’

नुवाकोट,असार १४ । नुवाकोट भ्रमणका क्रममा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको एउटा हल्का ठट्टाले शनिबारको राजनीतिक भेटघाटलाई केहीबेर रमाइलो बनायो। स्थानीय नेता–कार्यकर्तासँगको औपचारिक छलफलबीच उनले आफ्ना ससुरा जगदीश्वर नरसिंह केसीसंग

सवारी दुर्घटनामा उपमेयरको निधन

प्युठान,असार १४ । प्युठानको स्वर्गद्वारी नगरपालिका–२ बाङ्गेसल्लास्थित सडकमा भएको सवारी दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपमेयर मिनराज राना मगरको निधन भएको छ। प्रहरीका अनुसार स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेका ५० वर्षीय उपमेयर राना