
काठमाडौं,चैत २९ — सरकारी कार्यालयहरूमा फाइल थन्किने र निर्णय प्रक्रियामा ढिलाइ हुने प्रवृत्ति अन्त्य गर्न सरकारले ‘शून्य बाँकी फाइल अभियान’ सोमबारदेखि सुरु गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार

काठमाडौं,चैत २९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवाद सतहमा आएको छ। पार्टीका महामन्त्री धवल शमशेर राणा को नेतृत्वमा आइतबार काठमाडौंमा आयोजित भेलाले एक साताभित्र महाधिवेशनको मिति घोषणा गर्न

काठमाडौं,चैत २९ । सरकारले लागू गरेको दुई दिने साप्ताहिक बिदाको नीतिपछि देशभरका अस्पतालहरूमा आइतबार ओपीडी सेवा सञ्चालन गर्ने कि नगर्ने भन्ने विषयमा अन्योलता देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेवा

चितवन, चैत २९ । गृहमन्त्री सुधन गुरुङले लागुऔषधलगायत आपराधिक क्रियाकलाप नियन्त्रणका लागि निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ। आज भरतपुरस्थित नेपाल प्रहरी शिक्षालयमा आयोजित कार्यक्रममा जिल्लाका सुरक्षा निकाय प्रमुखहरूलाई

दाङ,चैत २९— तुलसीपुर उपमहानगरपालिका–१६ जहदागाउँस्थित एक इँट्टाभट्टाको पर्खाल भत्किँदा आज एक मजदुरको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक
जाजरकोट,चैत २९ — जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा खाना पकाउने ग्यास सिलिन्डर लिक हुँदा आगलागी भई तीन जना घाइते भएका छन्। घाइतेहरूको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। आइतबार बिहान करिब

काठमाडौं,चैत २९ । भारतीय सङ्गीत जगतकी चर्चित गायिका आशा भोसले को ९२ वर्षको उमेरमा निधन भएको छ। हृदयाघातपछि शनिबार अस्पताल भर्ना गरिएकी उहाँको मुम्बईस्थित ब्रीच क्यान्डी अस्पताल मा उपचारका क्रममा

काठमाडौं,चैत २९ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरी सार्वजनिक गरेको छ। समितिले तरकारी, फलफूल, सागसब्जी तथा अन्य खाद्य वस्तुको नयाँ

काठमाडौँ,चैत २९ — हाल देशमा कमजोर पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। यसका कारण देशका विभिन्न भागमा आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका