
पाल्पा,फागुन २२ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तानसेन नगरपालिका–८, भालेबासमा आइतबार बसले स्कुटीलाई ठक्कर दिँदा २७ वर्षीय ऋषिकेश सारुको मृत्यु भएको छ । विपरीत दिशाबाट आएको लु २ ख ८३५

नुवाकोट,फागुन २२ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीस्थित नेगीगाउँ बस्तीमाथि रहेको ठूलोढुङ्गा (पल्सुङ ओढार)लाई हटाउन झण्डै १ करोड लाग्ने अनुमान गरिएको छ।नेपाली सेनाको जबरजङग गणका ३५ जना सेनाले ढुङ्गा फुटाउने र

प्युठान,फागुन २२ । प्युठान सरुमारानीको एक सिंगो गाउँ नै नेकपा एमालेमा प्रवेश गरेको छ । प्युठानको सरुमारानी गाउँपालिका – ६ रज्जे पाङवाङमा नेकपा माओवादीबाट ६६ र नेपाली काँग्रेसबाट २३ घरपरिवार

काठमाडौं,फागुन २२ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले संसद विघटन गरी ‘अर्ली इलेक्सन’मा जान सुझाव दिएका छन् । आइतवार नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले प्रमुख प्रतिपक्षी

काठमाडौं,फागुन २२ । नेपालमा पछिल्लो २४ घण्टामा ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ९२९ नमूना परीक्षणमध्ये ५४ पीसीआर र १४ जनामा एन्टिजेन परीक्षणबाट उक्त संक्रमित पुष्टि

तनहुँ,फागुन २२। नाबालिग गायिकामाथि जवर्जस्ती करणी गरेको अभियोग लागेका पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार अदालतले

जनकपुर,फागुन २२ । जनकपुरमा गोली प्रहारबाट एक युवक घाइते भएका छन्। जनकपुरधाम उपमहानगरपालिका–१९ बेंगा शिवपुरमा शनिबार राती गोली प्रहार हुँदा १८ वर्षीय मुकेश मुखिया घाइते भएका हुन् । कमला नगरपालिका–८

दाङ,फागुन २२ । दाङमा यसवर्ष तोरीे उत्पादनमा वृद्धि भएको छ। तोरी छर्ने सिजनमा पर्याप्त मात्रामा वर्षा भएकाले तोरी उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । तोरी छर्ने

काठमाडौं,फागुन २२ । सुनचाँदी बजारमा आइतबार छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख एक हजार ९०० पुगेको छ । अघिल्लो दिन प्रतितोला रु ९९ हजार ९०० मा कारोबार भएको