
काठमाडौं, फागुन ५। अमेरिकी सहयोग परियोजना (एमसीसी) विषयलाई लिएर सत्ता गठबन्धनमा फेरि खटपट सुरु भएको छ । गठबन्धनमा रहेका पाँच दल एमसीसीको विषयमा सडकदेखि संसद्सम्म नै विभाजित देखिएका छन् ।

ललितपुर, फागुन ५ । रातो मच्छिन्द्रनाथ रथका पुराना पाङ्ग्रा वर्षौंदेखि बेवारिसे रूपमा मिल्काइएका छन् । ती पाङ्ग्रा मक्किएका र कुहिएका छन् । काम लाग्दैनन् । दशकौँदेखि जावलाखेलमा थन्क्याइएका ती पुराना पाङ्ग्राले अब रथको भार

काठमाडौं,फागुन ५ । सरकारले मूल्यवृद्धिलाई सीमाभित्रै राख्ने बताइरहेका बेला सर्वसाधारणले भने महँगी थप बढ्दै जाने आकलन गरेका छन् । मूल्यवृद्धिदरबारे सर्वसाधारणको अपेक्षा बुझ्न नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणमा अधिकांश सर्वसाधारणले

काठमाडौं,फागुन ५ । डेढ वर्ष अघिदेखि सरकारी सम्पत्तिको हिसाब एकीकृत रूपमा खोजी गर्न थालेको सरकारले अहिलेसम्म करीब रू. २ खर्ब हाराहारीको सम्पत्ति यकिन गरेको छ । सरकारी आयव्ययको हिसाब राख्ने

चितवन,फागुन ४ । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी नवलपरासी क्षेत्रको सिसुवार मध्यवर्ती सामुदायिक वनमा बच्चा सहित दुई गैंडा मृत भेटिएका छन् । बुधबार दिउँसो स्वीपआउट गर्ने क्रममा हात्ती सहितको निकुञ्जको टोलीले

नुवाकोट,फागुन ४ । जिल्लाको शिवपुरी गाउँपालिकामा प्रथम वडाकप प्रतियोगिताको तयारी गरिएको छ । सेराबगर विकास समाजको आयोजनामा हुने प्रतियोगितामा वडागत खेलाडी भिड्नेछन् । यही फागुन १३ गतेदेखि १७ गतेसम्म हुने

महोत्तरी,फागुन ४ । महोत्तरीको सागरनाथ जंगलभित्र बुधबार दिउँसो एक महिला मृत अवस्थामा भेटिएकी छिन्। गौशाला नगरपालिका १२ स्थित रेल्वे लिकभन्दा ५ सय मिटर अगाडि पहिचान खुल्न नसकेकी एक २५ वर्षीय

काठमाडौ,फागुन ४ । आउदो शैक्षिक सत्र २०७९ सालको जेठ १ गतेबाट सुरु गर्ने निर्णय भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज सो निर्णय गरेको हो । मन्त्रालयका प्रवक्ता

प्युठान,फागुन ४ । एमसीसी संझौता बिरुद्व प्यूठानमा सडक सम्वाद कार्यक्रम भएको छ । ५ राजनीतिक दल र एक मोर्चाले संयुक्त रूपमा घोषणा गरेको नेपाल बन्दका बिच नेपाल कम्युनिस्ट पार्टी निकट