
एजेन्सी,पुस २८ । ब्राजिलमा वर्षाबाट कम्तीमा पनि १० जनाको ज्यान गएको छ। दक्षिणपूर्वी ब्राजिलका केही भागमा गएको २४ घन्टादेखि वर्षा निरन्तर रहेको बताइएको छ। सो वर्षाबाट गएको २४ घन्टामा कम्तीमा

काठमाडौं,पुस २८। राष्ट्रियसभा सदस्यको निर्वाचनमा एमाले र सत्ता गठबन्धन दलबीच कडा प्रतिस्पर्धा हुने भएको छ। माघ १२ गते हुने निर्वाचनमा सत्ता साझेदार पाँच दलले एमालेविरुद्ध गठबन्धन गरेकाले कडा प्रतिस्पर्धा हुने

काठमाडौँ,पुस २८ । मतदाता संख्या भन्दा बढी मत खसेपछि नेकपा (एमाले) दैलेखको निर्वाचन प्रक्रिया रद्द भएको छ । कुल मतदाता संख्या ७२१ रहेकोमा निर्वाचनमा ७४८ मत खसेपछि निर्वाचन प्रक्रिया रद्द

बुटवल,पुस २८ । रुपन्देहीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनामैना नगरपालिका–८ बस्ने ३५ वर्षीय लाल प्रसाद पन्थी रहेका छन् । उनको मंगलबार बिहान स्कुटर

काठमाडौं, पुस २८। कोभिड–१९ को बढ्दो सङ्क्रमण र रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन काठमाडौं उपत्यकामा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना अनिवार्य गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख

काठमाडौं, पुस २८। विभिन्न राजनीतिक दलका शीर्ष नेता, सरकारका मन्त्री तथा सचिवसहितका उच्च तहका भीआईपीहरूलाई कोरोना संक्रमण पुष्टि हुनेक्रम बढ्दै गएको छ । पार्टीको महाधिवेशन सकाएर उच्चस्तरीय राजनीतिक समन्वय समिति

काठमाडौं,पुस २८। गत आर्थिक वर्ष २०७७/७८ मा नेपालमा रू. २४ करोड ८० लाख बराबरको रिञ्ची आयात भएको छ । विगत १३ वर्षको तथ्यांक हेर्दा रिञ्ची आयातको औसत वार्षिक वृद्धिदर ४४.९९

काठमाडौं,पुस २८ । खानी तथा भूगर्भ विभागले देशभरका आठ स्थानको खनिज अध्ययन तथा उत्खननका अनुमति प्रदान गरेको छ । विभागले देशभरका आठ स्थानको चुनढुंगा, मार्बल, काउलिङ, बालुवा, तामालगायत खनिज पदार्थको

सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य काठमाडौ,पुस २८। कोरोना संक्रमण ह्वात्तै बढेसँगै काठमाडौंमा सरकारले कडाइ गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै १८