समाज

भारतमा पौने दुई लाख कोरोना संक्रमित थपिएसँगै नयाँ किर्तिमान

एजेन्सी, पुस १६ । भारतमा कोरोना भाइरसको संक्रमित दिनानुदिन वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा १ लाख ७९ हजार ७ सय २३ संक्रमित थपिएका हुन् । यो तेस्रो लहर

इट्टा भट्टाको पर्खाल खसेर एक मजदुरको मृत्यु, दुई जना घाइते

सप्तरी,पुस २६ । इट्टा भट्टाको पर्खाल खसेर एक मजदुरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । सप्तरीको रुपनीस्थित विशाल इट्टा भट्टाको पर्खाल खसेर एक जना मजदुरको मृत्यु भएको हो

कोरोना अपडेट: थप १४ सय ४६ संक्रमित, मृत्यु संख्या २

काठमाडौँ, पुस २६ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १४ सय ४६ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख ३३ हजार ९ सय ४६ पुगेको

शिवपुरी गाउँपालिकाले शैक्षिक संस्था बन्द बारे निकाल्यो सूचना

नुवाकोट,पुस २६ । जिल्लाको शिवपुरी गाउँपालिकाले शैक्षिक संस्था बन्द बारे सूचना प्रकाशित गरेको छ। पछिल्लो समय बढ्दै गएको कोरोना भाइरस नियन्त्रणका लागि संघीय सरकारद्वारा जारी सूचनालाई मध्यनजर गर्दै सेवा क्षेत्रका

विद्यालयहरु भोलिदेखि नै बन्द हुने (विज्ञप्तिसहित)

काठमाडौं,पुस २६ । विद्यालयहरु भोलिदेखि नै बन्द हुने भएको छ। कोरोना संक्रमण बढ्दै गएपछि विद्यालय बन्दको निर्णय गरेको सरकारले पुस २७ गते भोलिदेखि नै विद्यालयहरु बन्द हुने जनाएको हो ।

झारफुक गर्ने क्रममा बालिकाको मृत्यु भएको घटनामा संलग्न १ जना पक्राउ

काठमाडौं, पुस २६ । झारफुक गर्ने क्रममा बालिकाको मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा नागार्जुन नगरपालिका-१ रानीवन पानीट्याङ्की नजिक घर भाडामा लिई बस्ने माता भनिने ४८ वर्षीया उमा शाही ठाकुरीलाई प्रहरीले

माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौं, पुस २६ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ। शिक्षा मन्त्रालयमा आज बिहान भएको छलफलमा कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र

प्रधानमन्त्री कार्यालयमा सचिवको ताँती

काठमाडौं, पुस २६ । सचिवको दुई दरबन्दी थप भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिवहरूको ताँती लाग्न थालेको छ । चुस्त प्रशासन सञ्चालन गर्न र अनुगमन गर्न तीनदेखि चार जना सचिव

पेट्रोलियम पदार्थले उपभोक्ताको टाउकामा करै करको भार

काठमाडौं, पुस २६ । सरकारले पेट्रोलियम पदार्थमा अत्यधिक कर असुल गरी आम उपभोक्ताको टाउकोमा महँगीको भार थुपारेको छ । इन्धनमा मात्र विभिन्न ६ वटा शीर्षकमा सरकारले कर उठाउँदै आएको छ