समाज

मदिराले मातेको श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु

भक्तपुर,पुस ६ । सूर्यविनायक नगरपालिका ५ कटुन्जे डेरा गरी बस्ने २५ वर्षीया मन्दिरा राईको उनकै पतिको कुटपिटबाट मृत्यु भएको छ । मदिराले मातेका उनका श्रीमान भोजपुर केराबारी घर भएका २८

माओवादी वाग्मती अध्यक्षमा सरल सहयात्री निर्वाचित

काठमाडौं,पुस ६ । नेकपा (माओवादी केन्द्र) वाग्मती प्रदेश कमिटी अध्यक्षमा सरल सहयात्री चयन भएका छन्। प्रदेश सम्मेलनकाे निर्वाचनमा निकटतम प्रतिस्पर्धी दिनानाथ गौतमलाई पराजित सहयात्री प्रदेश अध्यक्षमा विजयी भएका हुन्। कुल

यस्तो छ आजको सुनको मूल्य

काठमाडौं,पुस ६ । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ८ सयले घटेर  प्रतितोला ९३ हजारमा कारोबार भएको छ

ललितपुरमा पुल भाँच्चिदा टिपर चालकको ज्यान गयो

ललितपुर, पुस ६ । ललितपुरमा पुल भाच्चिएको छ।ललितपुरको चापागाउँ छम्पी जोड्ने फलामे पुल भाँच्चिदा एक गाडी चालकको ज्यान गएको हो । लामो समयदेखि टेको लगाएर राखिएको पुल सोमबार राति भाँच्चिदा

किसानले अझै पाएनन् धानको क्षतिपूर्ति

काठमाडौं, पुस ६ । भित्र्याउने बेला भएको बेमौसमी वर्षा र बाढीले धानबालीमा क्षति बेहोरेका किसानले अहिलेसम्म राहत पाउन सकेका छैनन्। पाकेको धान नष्ट भएको करिब दुई महिना पुग्दा पनि क्षतिपूर्ति

आनाको ५ देखि १० लाखमै जग्गा पाइने उपत्यकाका यी ठाउँ, सबैको रोजाइमा परेपनि किन छन् सुनसान ?

काठमाडौं,पुस ६ । उपत्यकामा घरजग्गाको मूल्य यसरि बढेको छ कि, चक्रपथबाट ४/५ किलोमिटरको दूरीसम्म त आनाको २० लाख रुपैयाँ घटी जग्गा पाउनै छोडिसक्यो। उपत्यकाको जग्गा सामान्य मान्छेको पहुँचबाट टाढा हुँदै गएको बेला

अर्थतन्त्र संकटावस्थामा पुगेको छैन : अर्थमन्त्री

काठमाडौं,पुस ६ । अर्थमन्त्री जनार्दन शर्माले पूँजीगत खर्चको स्थिति कमजोर रहे पनि अर्थतन्त्र संकटमा परिनसकेको बताएका छन् । सोमवार अर्थ मन्त्रालयमा आयोेजित पूँजीगत खर्चसम्बन्धी अन्तरमन्त्रालयगत छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन

अब आयात गर्दा शतप्रतिशतसम्म नगद मार्जिन

काठमाडौं,पुस ६ । नेपाल राष्ट्र बैंकले विभिन्न वस्तु आयात गर्न प्रतीतपत्र (एलसी) खोल्दा अनिवार्य रूपमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले विलासी वस्तुको हकमा यस्तो व्यवस्था गरेको

मतदाता नामावली संकलनमा सघाउन आयोगको आग्रह

काठमाडौं,पुस ६ । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गराउन छूट भएका व्यक्तिलाई पायक पर्ने निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयबाट नाम दर्ता गराउन सहयोग र सहजीकरण