
नुवाकोट,कात्तिक ४ —नुवाकोटको बेलकोटगढी नगरपालिका–९ अर्चलेमा सम्पन्न छैटौं देउराली अर्चले कप २०८२ को उपाधि न्यु भिजन युवा क्लबले हात पारेको छ। मंगलबार भएको फाइनल खेलमा न्यु भिजनले उत्कृष्ट प्रदर्शन गर्दै

नुवाकोट, कार्तिक ४ —नुवाकोटको शिवपुरी गाउँपालिका हुँदै ओहोरदोहोर गरिने छहरे–टोखा सडक आजकल केवल आवागमनको माध्यम मात्र होइन, स्थानीयका लागि स्वरोजगार र आत्मनिर्भरताको नयाँ अवसर बनेको छ। सडक वरपरका किसानहरूले आफ्नै

नुवाकोट,कात्तिक ४— तिहारको अवसरमा शिवपुरी गाउँपालिका–६ मा रहेका स्थानीय अगुवाहरूले मौलिक देउसी–भैलो कार्यक्रम आयोजना गरी पर्वको उल्लास मनाएका छन्। शिवपुरी समुद्रादेवी साँस्कृतिक समूहको आयोजनामा भएको देउसी–भैलो कार्यक्रम स्थानीय अगुवा दुबनाथ

नुवाकोट,कात्तिक ४— एकातिर देशभर दीपावलीको रौनक, अर्कातिर नुवाकोटको ककनी गाउँपालिका–१ जल्किनेमा दुःखको धुवाँ मडारिएको छ। आज बिहान करिब ६ बजे भएको आगलागीले बलराम बलामी र गाउँले बलामीका दुई घर पूर्णरूपमा

नुवाकोट,कात्तिक ४ — दुप्चेश्वर धाम परिसरमा सुविधा सम्पन्न सार्वजनिक शौचालय निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ। करिब ३५ लाख रुपैयाँ बजेटमा सुरु गरिएको उक्त शौचालयमा एकैपटक महिला र पुरुष

काठमाडौं,कात्तिक ४— प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बालुवाटारमा आसन्न निर्वाचनबारे सर्वदलीय बैठक सुरु भएको छ। बैठकमा दश राजनीतिक दलका शीर्ष प्रतिनिधि सहभागी छन्। बैठकमा आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि

काठमाडौं,कात्तिक ४ । जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको भैपरी खर्चवापत् सरकारले ४८ लाख ५८ हजार रुपैयाँ निकासा दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रारम्भिक प्रतिवेदनका आधारमा भैपरी खर्चबापत प्रत्येक

चितवन,कात्तिक ४ — चितवनमा सवारी दुर्घटनामा परी दुई युवाको मृत्यु भएको छ। आज बिहान भरतपुर विमानस्थल नजिक स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय

नुवाकोट,कात्तिक ४— नुवाकोटको ककनी गाउँपालिका–१ जल्किनेमा करेन्ट सर्ट भएर लागेको आगलागीबाट दुई वटा घर पूर्णरूपमा जलेर नष्ट भएका छन्। प्रहरी चौकी ओखरपौवाका अनुसार, मंगलबार बिहान करिब ६ बजे बलराम बलामीको