
काठमाडौँ,जेठ २९ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यी को निमन्त्रणामा चारदिने औपचारिक भ्रमणका लागि यही जेठ ३१ गते चीनको बेइजिङ प्रस्थान गर्ने हुनुभएको छ। परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका

काभ्रे,जेठ २९ । काभ्रेको बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन बिष्टका अनुसार दुर्घटनामा परी सात

कैलाली,जेठ २९ । कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीले बगाउँदा शुक्रबार बिहान दुई महिलाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार नदी तर्ने क्रममा बाढीले बगाउँदा स्थानीय ४० वर्षीया

काठमाडाैं,जेठ २९। शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेकाे छ। हिजाे ताेलामा ५ हजार १०० रूपैयाँले घटेकाे सुनकाे भाउ आज एकैदिन सुनकाे भाउ ताेलामा ५ हजार ३०० रूपैयाँले बढेकाे हाे ।

काठमाडौं,जेठ २९ । देशका विभिन्न जिल्लामा बिहीबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार रोल्पा, नवलपरासी (पूर्व), काठमाडौं, रुपन्देही, मुस्ताङ र कास्कीमा भएका दुर्घटनामा ६

काठमाडौं,जेठ २९ । फिफा विश्वकप २०२६ मा दक्षिण कोरियाले विजयी सुरुआत गरेको छ। समूह ‘ए’ अन्तर्गत भएको खेलमा पछि परेको अवस्था उल्टाउँदै दक्षिण कोरियाले चेकियालाई २–१ गोल अन्तरले पराजित गरेको

नुवाकोट,जेठ २९ । नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूका लागि ३ दिने सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । ‘डिजिटल सुशासन, प्रविधिमैत्री सेवा प्रवाह तथा

काठमाडौं,जेठ २९ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा आज एसियाली शक्ति राष्ट्र दक्षिण कोरिया र युरोपेली टोली चेक रिपब्लिक आमनेसामने हुँदैछन्। नेपाली समयअनुसार बिहान ७ः४५ बजे

काठमाडौं,जेठ २९। सरकारले काठमाडौँ उपत्यकाका भूमिहीन तथा अव्यवस्थित बसोबासी नागरिकलाई दुर्घटना, स्वास्थ्य र जीवन बिमा सेवा उपलब्ध गराउने तयारी तीव्र पारेको छ। होल्डिङ सेन्टरमा आश्रय लिइरहेका परिवारलाई लक्षित गर्दै सामूहिक