समाज

सुकुमबासीमाथि प्रहरीको गोलीको वर्षा, चार जनाको मृत्यु

बुटवल, असोज २५ । रूपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच आइतबार झडप हुँदा चार जनाको मृत्यु भएको छ । झडपमा प्रदर्शनकारी,

गाउँमा पनि सिमेन्टको घर, रातो माटो र कमेरोले पोतेको देख्न पाइदैन

गलेश्वर, असोज २५। बडादसैँ घर आँगनमा भित्रिइसकेको छ । पितृपक्ष समाप्त भएर नवदुर्गा आरम्भ हुनेवित्तिकै दसैँ सुरुआत हुने गर्दछ । दसैँ सुरु हुनेवित्तिकै गरिने पहिलो काम भनेको घर आँगनको लिपपोत

अछाममा बोलेरो दुर्घटना, ३ जनाको मृत्यु

अछाम,असोज २५ । अछाममा जन्ती गएर फर्किएको बोलेरो जिप दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको पन्चदेवल बिनायक नगरपालिका १ कुईकामा आईतबार राती भएको दुर्घटनामा गाडी चालक सहित

घूससहित वडाध्यक्ष र कम्प्युटर अपरेटर पक्राउ

काठमाडौं,असोज २५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले महोत्तरीको मटिहानी नगरपालिका -५ का वडाध्यक्ष राम बहादुर महतो र सहायक कम्प्युटर अपरेटर अव्दुल राईनलाई घूससहित पक्राउ गरेको छ । जन्म दर्ताको

एक सातादेखि बेपत्ता नुवाकोट तादीका बृद्धको शव चौघडामा भेटियो

नुवाकोट,असोज २५ । एक सातादेखि बेपत्ता नुवाकोट तादीका बृद्धको शव चौघडामा भेटिएको छ। तादी गाउँपालिका ४ निवासी ९६ वर्षीय तुलप्रसाद दाहाल मृत फेला परेका हुन । दाहाल गत असोज १९

झोरका विभिन्न मन्दिर संरक्षण समितिलाई टोखा नगरद्वारा वाद्यवादन प्रदान (भिडियो)

काठमाडौं,असोज २४ । टोखा नगरपालिका वडा नम्बर १ झोरका विभिन्न मन्दिर संरक्षण समितिलाई टोखा नगरपालिकाद्वारा वाद्यवादन प्रदान गरिएको छ। नगरका मेयर प्रकाश अधिकारीले वाद्यवादन हस्तान्तरण गर्दै झोर एक सांस्कृतिक एवम्

मोतिपुर घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो, दर्जनौँ घाईते

रुपन्देही,असोज २४ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप हुँदा चार जनाको मृत्यु भएको छ ।मृत्यु भएकामध्ये तीनको सनाखत हुन

बुटवलको मोतिपुरमा कर्फ्यु जारी

बुटवल,असोज २४ । बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा गोली चल्दा १ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । मृतकको पहिचान खुलिनसकेको प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए

मोतीपुरमा प्रहरी र स्थानीयबीच झडप, दुई जना घाईते

बुटवल,असोज २४ । प्रहरीले मोतिपुर औद्योगिक क्षेत्रको जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा झडप भएको छ। अस्थायी रुपमा बनाइएका टहराहरु भत्काउन खोज्दा स्थानीय र प्रहरीबीच भएको झडपमा परी दुई जना घाइते भएका