समाज

नुवाकोटका एमाले नेता पुर्णलाल श्रेष्ठलाई पितृशोक

नुवाकोट,जेठ १० । नेकपा एमाले नुवाकोटका नेता तथा व्यवसायी पुर्णलाल श्रेष्ठलाई पितृशोक परेको छ । नेता श्रेष्ठका पिता दाशलाल श्रेष्ठको सोमवार थापाथलिमा रहेको नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो

पञ्‍चकन्याका अध्यक्षसहित १० जना कर्मचारीलाई कोरोना, वडा नम्बर ३ शील

नुवाकोट,जेठ १० । नुवाकोटको पञ्‍चकन्या गाउँपालिकाका अध्यक्षसहित १० कर्मचारीमा एकैपटक कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टिसंगै हाल गाउँपालिका रहेको वडा नम्बर ३ क्षेत्र शील गरिएको गाउँपालिकाले जनाएको

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति?

काठमाडौँ,जेठ १० । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्यमा एक सय रुपैयाँले वृद्धि भएर प्रतितोला ९३ हजार ७०० रुपैयाँमा

त्रिभुवन विश्वविद्यालयका स्थगित परीक्षा साउनमा

काठमाडौ,जेठ १० । त्रिभुवन विश्वविद्यालयले कोरोना (कोभिड–१९) का कारण स्थगित स्नातक तहका परीक्षा आगामी साउन महिनाभित्र सञ्चालन गर्ने भएको छ । लामो समयदेखि रोकिएको र विद्यार्थी १९ महिनाभन्दा बढी एउटै

किन ल्याइयो नागरिकता अध्यादेश ?

काठमाडौं,जेठ १० । नेपालको संविधानको धारा ११ मा जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता पाउने अधिकार दिएको छ। तर, बेलैमा कानुन नबन्दा त्यो प्राप्त हुन सकेको थिएन। त्यसलाई ध्यान दिएर सरकारले

नुवाकोटसहित देशभर संक्रमणको जोखिम गाउँमा गाउँमा

काठमाडौं, जेठ १० । केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या घट्दै गए पनि उपत्यकाबाहिरका गाउँबाट संक्रमित उपचारमा आउने क्रम बढेको यहाँका अस्पतालहरूले जनाएका छन्। केही दिनदेखि घटेको संक्रमितको चाप

रानीखेत रोगको प्रकोपले कुखुरा उत्पादक किसान घटे

काठमाडौं, जेठ १०। रानीखेत रोगको प्रकोपका कारण कुखुरा उत्पादक किसान घटेका छन् । विगत ४र५ महीनायता रानीखेत रोगले देशव्यापी रूपमा क्षति पुर्‍याएर लाखौं कुखुरा मरेपछि अधिकांश कुखुरापालकले कुखुरा पाल्न छाडेका

स्वास्थ्य संरचना निर्माणका लागि २ अर्ब ९३ करोड विनियोजन

काठमाडौं,जेठ १० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संरचना निर्माणका लागि रू. २ अर्ब ९३ करोड ८० लाख विनियोजन गरेको छ । आईसीयू, भेन्टिलेटर र अक्सिजन प्लान्ट निर्माणका लागि देशभरका

प्रतिनिधिसभा विघटनविरुद्ध एकै दिन दुई दर्जनभन्दा बढी रिट

काठमाडौं,जेठ १० । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा एकै दिन दुई दर्जनभन्दा बढी रिट निवेदन परेका छन् । शुक्रवार मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि विघटन गर्नेगरी असंवैधानिक कदम चालेको जिकीर गर्दै