समाज

निर्वाचनमा जुट्न आयोगलाई निर्देशन

काठमाडौं, जेठ ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीहरूलाई घोषित मितिमा निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोगका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्रीले यस्तो निर्देशन

डिजिटल कारोबारमा जोडिँदै लघुवित्त

आठ लघुवित्तको सेवा शुरू, १५ ओटा पाइपलाइनमा काठमाडौं,जेठ ९ । लामो समयदेखि लघुवित्त वित्तीय संस्थाले ग्राहकलाई डिजिटल भुक्तानी सेवा दिने भन्दै आए पनि हाल केहीले यसको शुरुआत गरेका छन् ।

एयरलाइन्समा नेपालकै दुग्ध उत्पादन प्रयोग गराउन निर्देशन

काठमाडौं,जेठ ९ । एयरलाइन्समा नेपालमै उत्पादित दुग्ध पदार्थ प्रयोग गराउन कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले निर्देशन दिएकी छिन् । शनिवार राष्ट्रिय दुग्ध संस्थानको बैठकलाई सम्बोधन गर्दै मन्त्री अर्यालले एयरलाइन्सहरूमा

अक्सिजन प्लान्ट र एचडीयूका लागि थप १७ करोड ८७ लाख

काठमाडौं,जेठ ९ । १३ ओटा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडीयू जडानका लागि सरकारले थप १७ करोड ८७ लाख ७० हजार रुपैयाँ निकासा उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयले

गोदाममै थन्कियो ४ अर्ब रुपैयाँको तयारी कपडा

काठमाडौं,जेठ ९ । गर्मी मौसमलाई लक्षित गरी व्यापारीहरूले विभिन्न मुलुकबाट आयात गरेका करीब ४ अर्ब रुपैयाँ बराबरका तयारी कपडा विक्री नभएर व्यापारीका गोदाममा थन्किन पुगेका छन् । कोरोना महामारीको अवस्था

तातोपानीबाट भित्रियो ३० मेट्रिक टन लिक्विड अक्सिजन

सिन्धुपाल्चोक,जेठ ९ । कोभिड–१९ संक्रमित बढ्दै गएपछि अक्सिजनको अभाव खेपिरहेको नेपाललाई चीनको तिब्बत सरकारले लिक्विड अक्सिजन सहयोग गरेको छ । ल्हासास्थित महावाणिज्य दूतावासले पठाएको ३० मेट्रिक टन लिक्विड अक्सिजन आइतवार

कोभ्याक्सअन्तर्गत बेलायतले नेपाललाई २० लाख डोज खोप दिने

काठमाडौं,जेठ ९ । बेलायतले नेपाललाई २० लाख डोज आस्ट्रोजनका (कोभिसिल्ड) खोप दिने भएको छ । बेलायतले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को कोभ्याक्स कार्यक्रमअन्तर्गत नेपाललाई त्यस बराबरको खोप निःशुल्क रूपमा उपलब्ध

माओवादी केन्द्र निकट विद्यार्थी संगठनद्वारा चितवनमा प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध नाराबाजी र पुत्ला दहन

चितवन,जेठ ८ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन र वाइसियलका युवाहरुले शनिबार चितवनको रत्ननगरमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गरेको छ । शनिबार साँझ रत्ननगरको निपनी चोकमा

संसद विघटनविरुद्ध विपक्षी गठबन्धन अदालत जाने

काठमाडौं,जेठ ८ । विपक्षी गठबन्धनले मध्यरातमा भएको संसद विघटनविरुद्ध अदालत जाने भएका छन् । प्रधानमन्त्रीका लागि बहुमत संसदसहित दाबी गर्दैगर्दा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर राष्ट्रपतिले असंवैधानिक रुपमा संसद विघटन