
काठमाडौं,वैशाख ११ । नेकपा एमालेले कर्णाली प्रदेशसभामा एमाले संसदीय दलको ह्वीप उल्लंघन गर्ने चार सांसदलाई पार्टी सदस्य र सांसद पदबाट निष्काशन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको

पाल्पा,वैशाख ११ । जिल्लाका प्रमुख जिल्ला अधिकारी सहितकाे टाेलीले शुक्रबार तानसेन बजार परिक्रमा गरेर सर्वसाधारणलाइ मास्क वितरण गरेकाे छ । कोभिड १९ विरुद्ध जनचेतना जगाउने तथा स्वास्थ्य मापदण्ड पालना गराउने

गुल्मी,वैशाख ११ । जिल्लामा अज्ञात समुहले ट्याक्टरमा आगजनी गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–६ को चेक्मी स्थित पार्किङ्ग गरिराखेको लु ४ च ८८४४ नम्बरको ट्याक्टरमा अज्ञात समुहबाट आगजनी गरिएको

काठमाडौं,वैशाख ११ । राजस्व अनुसन्धान विभागले २ अर्ब रुपैयाँभन्दा बढी राजस्व छली गरेको अभियोग लागेका १६ जनाविरुद्ध शुक्रवार मुद्दा चलाएको छ । विभागले झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि

नुवाकोट,वैशाख १० । जिल्लाको शिवपुरी गाउँपालिकामा १३७ जनाले दोस्रो चरणको खोप लगाएका छन् । कोभिड-१९ पहिलो प्राथमिकतामा परेका समुहलाई दोस्रो डोज कोभिसिल्ड भ्याक्सिन लगाइएको शिवपुरी गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख उद्धब

नुवाकोट,वैशाख १० । जिल्लामा पछिल्लो समय आधुनिक कृषियन्त्रमा किसानको वर्षेनी आकर्षण बढ्दै गएको पाइएको छ । पछिल्लो समय मुलतः खेत जोत्न, धान, गहुँ चुट्न आधुनिक कृषियन्त्रको प्रयोग गर्ने किसानको संख्या

काठमाडौं, बैशाख १० । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २५ सय ५९ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ९४ हजार ६ सय १ पुगेको

नुवाकोट,बैशाख १० । घरमा सुतीरहेकी बालिकालाई बलात्कार गर्ने नुवाकोटको युवक पक्राउ परेका छन् । घरमा सुतिरहेकी ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २५ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको हो।

काठमाडौं, बैशाख १० । नेपाली बजारमा सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार छापावाला सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा