समाज

मकवानपुरमा ईभी गाडी र मोटरसाइकल ठोक्किँदा १४ जना घाइते

मकवानपुर, असोज २१ । मकवानपुरको बागमती गाउँपालिका–४ झुरझुरेमा आज बिहान भएको सवारी दुर्घटनामा १४ जना घाइते भएका छन्। प्रहरीका अनुसार सिन्धुलीको भिमानबाट काठमाडौंतर्फ जाँदै गरेको मधेश प्रदेश ००२/००१ ज ००७२

सुनको भाउमा अर्को कीर्तिमान, तोलाको २ लाख ३५ हजार नाघ्यो

काठमाडाैं,असोज २१ । मंगलबार पनि सुनकाे मूल्यमा नयाँ किर्तिमान कायम भएकाे छ । आज सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेकाे हाे । नेपाल सुनचाँदी

धनकुटामा फरक–फरक स्थानमा दुई पुरुष झुण्डिएको अवस्थामा मृत फेला

धनकुटा, असोज २१ । धनकुटाको दुई फरक स्थानमा झुण्डिएको अवस्थामा दुई जना पुरुषको शव फेला परेको छ। एकजना आफ्नै कोठाभित्र र अर्को घरछेउको रुखमा पासो लगाएर मृत फेला परेका हुन्।

भुर्तेलको अर्धशतकमा नेपालको जित

काठमाडौं,असोज २१ । आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीस्वरूप भएको दोस्रो अभ्यास खेलमा नेपालले सोमबार कतारलाई १६ रनले हराएको छ ।  यसअघि नेपालले पहिलो अभ्यास खेलमा

आन्दोलनको बीचमा भागेका ५ हजार ८१४ कैदी अझै फरार, ८ सय हतियार पनि बेपत्ता

काठमाडौँ, असोज २१ । गत भदौ २३ र २४ गते नवयुवा (जेनजी) समूहले गरेको आन्दोलन हिंसात्मक बनेसँगै देशभरका कारागारहरूबाट भागेका ५ हजार ८१४ जना कैदी अझै कारागार फर्किएका छैनन् ।

दसैँअघि पूर्वसूचना र तयारीकै कारण ठूला क्षति टर्‍यो : मौसम विभाग

काठमाडौँ, असोज २१ । दसैँताका नेपालमा ठूला मौसमी प्रणाली भित्रिने संकेत पाएपछि जल तथा मौसम विज्ञान विभागले दसैँअघि नै विशेष मौसम बुलेटिनमार्फत लगातार पूर्वसूचना जारी गरेको थियो। त्यसकै आधारमा सरकारले

सरकार निजी क्षेत्रको मनोबल बढाउन निरन्तर प्रयन्नशील छः अर्थमन्त्री खनाल

काठमाडौं,असोज २१ । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल बढाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डे

बाढीबाट रौतहटमा ४१२ परिवार विस्थापित

चन्द्रपुर,असोज २१ । गत शनिबार र आइतबार आएको अबिरल वर्षाले जिल्लामा ठूलो क्षति पुर्याएको छ । सदरमुकाम गौर हालसम्म जलमग्न छ । पूर्वतर्फ रहेको बागमती नदी र पश्चिमतर्फ रहेको लालबकैया

नयाँ दलले निर्वाचनमा भाग लिन कार्तिक ३० भित्र दल दर्ता गर्नुपर्ने

काठमाडौं,असोज २१ । निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनकको कार्यतालिका स्वीकृत गरेको छ । स्वीकृत कार्यतालिका अनुसार मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि