समाज

नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन आजदेखि सुरु

काठमाडौं, चैत ५ — नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। महासंघका महासचिव दिवस राईका अनुसार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने महाधिवेशनको उद्घाटन दिउँसो १ बजे

देशभर आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं,चैत ५ — जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसका कारण कोशी प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी

प्रतिनिधिसभामा १७ दलित सांसद, समानुपातिकबाट १६ जना चयन

काठमाडौं, चैत ५ — प्रतिनिधिसभामा समानुपातिक प्रणालीमार्फत १६ जना दलित सांसद निर्वाचित भएका छन् भने प्रत्यक्षतर्फ एक जनासहित कुल १७ जना (६.१८ प्रतिशत) दलित प्रतिनिधित्व पुगेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी

धरहरा क्षेत्रमा निःशुल्क पार्किङ सेवा सञ्चालन

काठमाडौं,चैत ५ — काठमाडौँ महानगरपालिकाले धरहरा क्षेत्रमा निःशुल्क पार्किङ सेवा सञ्चालनमा ल्याएको छ। दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनका लागि उक्त सेवा सुरु गरिएको हो। महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार

आज चैते दसैँको घटस्थापना

काठमाडौं,चैत ५ । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजाआराधना गरिँदै छ । चैत्र नवरात्रको

आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,चैत ५- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५२ पैसा

एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा डा. हेमराज शर्मा

काठमाडौं, चैत ५ — गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ अन्तर्राष्ट्रिय कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।संघको अध्यक्षमा डा. हेमराज शर्मा (यूके) सर्वसम्मत निर्वाचित हुनुभएको छ भने वरिष्ठ उपाध्यक्षमा रोबिन

जब हेलिकप्टर अवतरणको क्रममा भित्तामा ठोक्कियो

खोटाङ,चैत ४ । केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट पाँच यात्रु लिएर आज दिउँसो १२ बजेर २ मिनेट

नुवाकोटमा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

नुवाकोट,चैत ४ —जिल्लाको विदुर नगरपालिका–५ पिपलटारस्थित गल्छी–त्रिशूली सडक खण्डमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। बुधबार बेलुका करिब ५ बजेर १० मिनेटतिर जाल्पादेवी पेट्रोल पम्प अगाडि देवीघाटबाट