
सिन्धुली माघ ६ ।सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । मंगलबार तीनपाटन गाउँपालिका–४ टोड्केपानीमा डबल क्याब बोलेरो दुर्घटना हुँदा एक महिलाको घटनास्थलमा नै मृत्यु भएको हो ।

रुकुम माघ ६ । रुकुम पश्चिमा दुई समूहका युवाहरुबीचको विवादले उग्ररुप लिएपछि प्रहरीले हवाई फायर गरेको छ । आठबीसकोट नगरपालिकास्थित राडी बजारमा स्थानीय युवाहरुबीच भएको विवादले ठूलो रुप लिन थालेपछि

काठमाडौ,माघ ६ । ललितपुरमा पनि एक दम्पती घरभित्रै मृत भेटिएका छन्। केही दिनअघि काठमाडौँको टोखामा पनि दम्पती घरभित्रै मृत भेटिएका थिए। ललितपुरको महालक्ष्मी नगरपालिका–७, चाँगाथलीमा डेरा गरी बस्ने राजविराज घर

कपिलवस्तु,माघ ६ । सदरमुकाम तौलिहवा स्थित कपिलवस्तु अस्पतालले सेवा बिस्तार गर्दै ४ भेन्टीलेर सहीत १० आईसियु बेड सहितका कक्षा संचालनको तयारी गरेको छ । २०२८ सालमा स्थापित तौलिहवा अस्पतालले अहिले

काठमाडौ, माघ ५ । टोखा नगरपालिकामा वडा स्तरीय गजराज जोशी फूटबल प्रतियोगिता सुरु भएको छ।प्रतियोगिता जगराज जोशीको स्मृतिमा टाेखा नगरपालिकास्थित भुतखेलमा सुरु भएको हो। नगरस्थित वडा नम्बर १ को ‘एसडी

काठमाडौं, माघ ५ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) हालसम्मकै उच्च स्थानमा पुगेर नयाँ रेकर्ड कायम गरेको छ । कारोबार भएको दोस्रो दिन सोमबार नेप्से उच्च विन्दुमा पुगेको हो । सोमबार

काठमाडौं, माघ ५ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १९६५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौँ, माघ ५ । बेलायतको राजदूतमा नेपाली राजदूतमा पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यका लागि पूर्वमुख्य सचिव रेग्मीलाई नियुक्त गरेकी हुन । यसअघि

काठमाडौं, माघ ५ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका थप ३ सय २२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६७ हजार ६ सय ४४