
नुवाकोट,वैशाख २४ । जिल्लास्थित विदुर नगरपालिका वडा नम्बर २ का वडा सदस्य राधा कृष्ण भण्डारीको विहिबार राती निधन भएको छ । उनको मष्तिस्कघातबाट निधन भएको परिवारजनले जानकारी दिएको छ ।

उदयपुर, बैशाख २४ । जिल्लाको कटारी नगरपालिका–११ हर्देनी भीर माथी टिकटक बनाउने क्रममा लडेर १ जनाको मृत्यु भएको छ । धरानबाट ओखलढुङगा तर्फ जाँदै गरेको ना १ च ३३७० नम्बरको

काठमाडौँ,वैशाख २४ । कोरोना संक्रमणबाट नुवाकोट नेकपा (एमाले)का नेता कमानसिंह लामाकाे निधन भएकाे छ । लामालाई काेराेना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको थियो । उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि स्वयम्भूस्थित मनमाेहन

काठमाडौ,वैशाख २४ । देश कोरोना महामारीको उत्कर्षमा छ । सरकारी अस्पतालमा बेड नपाएर बिरामी सडकमा अक्सिजन सिलिन्डर जोडेर समेत सुताइएका छन् । अर्कातिर केही निजी अस्पताल भने यही महाविपत्तिलाई कमाउ

काठमाडौ,वैशाख २४ । सरकारले विश्वासको मत लिने प्रयोजनका लागि २७ वैशाखमा बोलाइएको संसद् अधिवेशनसँगै एमाले विभाजनको गम्भीर संकट देखिएपछि दुवै समूहका दोस्रो तहका नेताहरू एकता जोगाउन सक्रिय बनेका छन् । तर,

काठमाडौं, बैशाख २४ । देशभर बिहीबार ९ हजार ७० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेनबाट कोरोना परीक्षण गर्दा ९ हजार ७० जनामा संक्रमण

काठमाडौं, बैशाख २४ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत प्राप्त गर्नेगरी राजनीतिक दलहरूस“ग छलफल गर्ने भएको छ । आफूविरुद्ध मोर्चाबन्दी भएपछि अप्ठ्यारोमा रहेका ओली

काठमाडौं,वैशाख २४ । बीमा समितिले लघुबीमा कम्पनी खोल्न दिने तयारी थालेको छ । लघुबीमा कम्पनी स्थापनाको विषयमा अध्ययन गरेपछि त्यस्तो कम्पनी स्थापना गर्न दिने समितिको योजना छ । बीमा समितिका

काठमाडौं,वैशाख २४ । शर्मा एण्ड कम्पनीले वीर अस्पतालको अत्याधुनिक भवन निर्माण सम्झौता म्याद सकिनु २ महीनाअघि नै सम्पन्न गरी हस्तान्तरण गरेको छ । ३ वर्षको अवधिमा भवन निर्माण सम्पन्न गर्नेगरी