
सिरहा, कार्तिक १७ । ८५ वर्षीया सुदामादेवी साह छिमेकीको घरमा गफिँदै थिइन्। कान्छो छोरो रामअवतारले बुहारी मनीषाको खुट्टाको घाउ झारफुक गर्न बोलाए। सुदामादेवीले आफूलाई बोक्सी आरोप लगाउने छोराको घरमा नजाने

कैलाली कात्तिक १६ । कैलालीको मोहन्यालमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको मोहन्याल

काठमाडौं कात्तिक १६ । काठमाडौंको तिनकुनेमा बागमती नदीको पुलमुनि एक पुरुषको शव भेटिएको छ । अन्दाजी ३० वर्षका पुरुषको शव सड्न थालेको अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी

काठमाडौं कात्तिक १६ । नेपालमा हालसम्म कोरोनाका कारण ४ जना पत्रकारको मृत्यु भएको नेपाल पत्रकार महाँसंघले जानकारी दिएको हो । यसैगरी ४ सय बढी पत्रकार संक्रमित भएको महासंघले जनाएको छ

काठमाडौं कात्तिक १६ । आगामी मंसिर १ गतेदेखि विदेशी पर्यटकलाई नेपाल भ्रमण खुला गर्ने तयारी गरिएको छ। नेपाल पर्यटन बोर्डले गठन गरेको ‘टुरिजम रिकभरी टास्कफोर्स’ ले विदेशी पर्यटकलाई सर्तसहित आउने

काठमाडौं, कार्तिक १६ । हाल कारागारमा रहेका करिब ८ प्रतिशत कैदीले ‘वैकल्पिक कारागार’ का रुपमा घरमै बाँकी कैद सजाय भुक्तान गर्न पाउन सक्नेछन् । कारागार व्यवस्थापन विभागले एक महिना लगाएर

काठमाडौं कात्तिक १५ । काठमाडौं, कैलाली, तनहुँ, डडेल्धुरा र महोत्तरीका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ६४ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं, चन्द्रागिरी नगरपालिका ३ खरिबोटस्थित रुपचन्द्र श्रेष्ठको घरमा

पोखरा कात्तिक १५ । चुरोट सल्काउँदा आगो लागेर पोखराको पुरन्चौरमा शनिबार ४ जना घाइते भएका छन्। पोखरा महानगर १९ पुरनचौरमा सीता गौतमको १ तले घरमा आगो लागेको प्रदेश प्रहरी कार्यालय

काठमाडौं कात्तिक १५ । काठमाडौं उपत्यकामा बन्दाबन्दी अगाडिको भाडादर कायम गर्न ट्राफिक प्रहरीले सक्रियता देखाएको छ । बढी भाडा लिने चालकलाई पाँच हजार रूपैयाँसम्म जरिवाना गर्न लिने थालेको छ। बन्दाबन्दीको