
काठमाडौं,चैत २३। मुलुकभित्र सडक सञ्जाल विस्तार भएसँगै सडक सुरक्षा र गुणस्तरीय संरचना निर्माणलाई उच्च प्राथमिकता दिई गुरुयोजना बनाउने तयारी सरकारले गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले

नुवाकोट,चैत २२ । जिल्लाका युवा व्यवसायी तथा समाजसेवी राजकुमार आचार्य भूतपूर्व सैनिक सम्मेलनबाट सम्मानित भएका छन् । आइतबार नेपाली सेनाले वाग्मती प्रदेशको राजधानी हेटौडामा आयोजना गरेको “भुतपुर्व सैनिक सम्मेलन २०७७”

नुवाकोट,चैत २२ । जिल्लास्थित शिवपुरी गाउँपालिका सुनखानीमा जारी अन्तरपालिका स्तरीय शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगितामा घरेलु खेलकुद टिम सेमिफाइनलमा प्रवेश गरेको छ । आईतवार भएको क्वाटनफाइनल खेलमा ककनी गाउँपालिकालाई ३—०

काठमाडौं,चैत २२। पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि भएको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको जनाएको छ । निगमद्वारा प्रकाशित सूचनामा मंगलबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल,

काठमाडौं,चैत २२। सरकारले चिनियाँ खोप ‘भेरोसेल’ यही चैत २५ गतेदेखि लगाउने तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप प्रयोगमा ल्याउने निर्णय गरेसंगै मातहतका स्वास्थ्य संस्थालाई खोप लगाउने मिति समेत

नेपालगन्ज,चैत २२ । बाँके जिल्लाको नरैनापुर गाउँपालिका– ४ खोदवा गाउँमा आगलागी हुँदा १ सय १५ घर पूर्णरूपमा जलेका छन् । ३ जना घाइते भएका छन् । उनीहरूको स्थानीय लक्ष्मणपुर अस्पतालमा

काठमाडौं, चैत २२ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ सय ७६ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७७ हजार ९ सय ४४ पुगेको

काठमाडौ,चैत २२ । सुदुरपश्चिम प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ । चैत २३ गते सोमबार रानाथारु समुदायको खखडेहरा पर्व परेकोले सो अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको

नुवाकोट, चैत २२ । नेपाल खेलकुद महासंघको केन्द्रीय सदस्यमा नुवाकोटका उत्तम श्रेष्ठ चयन भएका छन् । नेपाल खेलकुद महासंघको गत शुक्रबार सम्पन्न राष्ट्रिय भेलाले नुवाकोटका श्रेष्ठलाई महासंघको केन्द्रीय सदस्यमा चयन