
गुल्मी,फागुन १ । गुल्मीदरबार गाउँपालिकाले जेष्ठ नागरिकहरुलाई न्यानो कपडा बितरण गरेको छ । गाउँपालिका भित्र रहेका ८७ वर्ष उमेर कटेका १ सय जना जेष्ठ नागरिकहरुलाई जाडो र गर्मीको समयमा समेत

काठमाडौं, फागुन १ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तदेखि भागरथी भट्टसम्मका बलात्कारीलाई पानी मुनि गएपनि नछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन । बलात्कारपछि हत्यामा संलग्न अपराधीलाई विश्वका जुनसुकै कुनामा गएपनि

काठमाडौं, फागुन १ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका ५७ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ७२ हजार ६ सय १४ पुगेको आज स्वास्थ्य

उदयपुर,फागुन १ । जिल्लाको त्रियुगा नगरपालिका–११ गाईघाट शिवालय टोलमा आज बिहान एक पुरुषको घरमा नै हत्या भएको छ भने उनकी श्रीमतीको अवस्था पनि गम्भीर छ । जिल्ला प्रहरी कार्यलय उदयपुरका

एएफपी,फागुन १। भारतको एउटा पटाका उद्योगमा आगलागी भएको छ । सो आगलागीमा परी कम्तीमा १९ जनाको मृत्यु भएको र अरु केही घाइते समेत भएको सरकारी अधिकारीहरुले उल्लेख गरेका छन् ।

काभ्रेपलाञ्चोक, फागुन १ । काभ्रेपलान्चोक जिल्लाका पाँच हजारबढी भूकम्पपीडित लाभग्राही सूचीबाट हटाउने तयारी प्राधिकरणले गरेको छ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला कार्यान्वयन एकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय धुलिखेलले जिल्लाका

काठमाडौं,फागुन १ । लोकदोहोरी च्याम्पियन आजदेखि हुने भएको छ। लोकदोहोरी प्रतिभाका लागि ‘दोहोरी च्याम्पियन’ हुने भएको हो । ‘प्रतिस्पर्धा दोहोरीको, संरक्षण संस्कृतिको’ नारासहित हुन लागेको ‘दोहोरी च्याम्पियन’को डिजिटल अडिसन शनिबारदेखि

काठमाडौ,फागुन १ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको तथा बाँकी भूभागमा मौसम सामान्यतया

काठमाडौँ,फागुन १ । नेपाल विद्युत प्राधिकरणले आज शनिबार काठमाडौँका विभिन्न ठाउँमा विद्युत कटौती गर्ने भएको छ । केन्द्रका अनुसार सडक विस्तारको काम चलिरहेको तथा विद्युतीय संरचना स्थानान्तरण गर्नुपर्ने भएकोले विद्युत