समाज

कोभिसिल्ड तुलनात्मक रूपमा सुरक्षित

काठमाडौं, माघ १३ । बुधबारदेखि लगाउन थालिने कोरोना भाइरस संक्रमण रोकथामविरुद्धको ‘कोभिसिल्ड’ खोप तुलनात्मक रूपमा सुरक्षित भएको भन्दै लगाउन चिकित्सक र खोपविज्ञले आग्रह गरेका छन् । सरकारले पर्याप्त मात्रामा खोपको

धादिङमा दुध ट्याङकर र मोटरसाईकल ठोक्किदा एकको मृत्यु

धादिङ,माघ १२। धादिङमा दुध ट्याङकर र मोटरसाईकल एक आपसमा ठोक्किदा एक जनाको ज्यान गएको छ । धादिङको बेनिघाट रोराङ गाऊँपालिका वडा नं.५ पृथ्वी राजमार्ग अन्तर्गत बाँदरेमोड़मा दुध ट्याङकर र मोटरसाईकल

वागमती प्रदेशको १३ जिल्लामा १७४ अधिकृतस्तरका कर्मचारी माग

काठमाडौ,माघ १२ । वागमती प्रदेशअन्तर्गत १३ जिल्लामा रहेका पालिकालाई लक्षित गरी प्रदेश लोकसेवा आयोगले पहिलोपटक १७४ अधिकृतस्तरका कर्मचारी माग गरेको छ। प्रदेशका विभिन्न स्थानीय तहले विभिन्न पदका लागि कर्मचारी माग

कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु

काठमाडौं, माघ १२ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टा समयावधिमा थप १० जनाको मृत्यु भएको छ । यससँगै संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २०११ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अमेरिकी राजदूत बेरी र अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौ,माघ १२ । अमेरिकी राजदूत बेरी र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ। नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल बीच

‘यो दाजुको मिर्मिरे आँखा’ का गायक तथा संकलकको निधन

काठमाडौ,माघ १२ । ‘यो दाजुको मिर्मिरे आँखा, कस्तो मेरो बिगार्यो दिमाग नरोउ मायालु…’लगायतका दर्जनौं लोकगीतका सर्जक अग्रज कलाकार, सारंगीवादक धनबहादुर गन्धर्वको निधन भएको छ । गन्धर्वको पोखराको मनिपाल अस्पतालको आइसीयुमा

गुल्मीको मालिका गाउँपालिकामा २ वटा पक्की पुल शिलान्यास

गुल्मी, माघ १२ । जिल्लाको मालिका गाउँपालिकामा २ वटा पक्की पुल बन्ने भएका छन्। गाउँपालिकाको वडा नम्बर ३ र ४ को सिमानामा पर्ने सिलादी,घमिर, अर्खावाग, दलिङ्ग, भिमघिटि सडक जोड्ने पुलको

‘कानुनीरुपमा नेकपा एउटै’

काठमाडौं, माघ १२ । निर्वाचन आयोगले प्रतिनिधिसभा विघटनपछि राजनीतिक रूपमा विभाजित बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कानुनी रूपमा एउटै दल भएको निष्कर्ष निकालेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद्

जनगणना २०७८ः जनशक्ति करारमा लिइँदै

काठमाडौं, माघ १२ । सरकारले राष्ट्रिय जनगणना २०७८ का लागि आवश्यक गणक र सुपरिवेक्षक जनशक्ति करारमा नियुक्त गर्ने भएको छ ।आगामी २०७८ साल जेठ २५ गतेदेखि असार ८ गतेसम्म हुने जनगणनाका