समाज

प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको छलफल

काठमाडौं,असोज ७ । निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीले आज छलफल गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रतिनिधिसभाको विघटन भई आगामी फागुन २१

अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

धादिङ, असोज ७ – सुक्खा पहिरोका कारण अवरुद्ध भएको पृथ्वी राजमार्ग पुनः दुईतर्फी सञ्चालनमा आएको छ। बेनिघाट रोराङ गाउँपालिका–१०, जवाङखोलामा सोमबार राति करिब १० बजेदेखि सुक्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध

आम जनता पार्टीको केन्द्रीय कमिटी पुनर्गठन, ३४८ सदस्यीय संरचना घोषणा

काठमाडौं, असोज ७ – आम जनता पार्टी (आजपा)ले आफ्नो केन्द्रीय कमिटी पुनर्गठन गरेको छ। प्रभु साहको अध्यक्षतामा पुनर्गठित कमिटीमा ३ सय ४८ सदस्य रहेका छन्। पार्टीको काठमाडौं कमलादीस्थित नेपाल प्रज्ञा

काभ्रेमा दसैँभर टिपर सञ्चालनमा प्रतिबन्ध

काभ्रे, असोज ६ – जिल्ला प्रशासन कार्यालय काभ्रेले आगामी दसैँ पर्वभर जिल्लामा मालवाहक सवारीसाधन टिपर सञ्चालनमा रोक लगाएको छ। जिल्ला सुरक्षा समितिको गत भदौ ३० गतेको निर्णयअनुसार असोज ६ गतेदेखि

पाल्पामा झिनिया रोटी बनाउन उद्यमीहरूलाई भ्याई नभ्याई

पाल्पा, असोज ७ – हिन्दु नेपालीहरूको मुख्य चाडपर्व बडादसैँ, तिहार (दिपावली), छठ लगायतका उत्सवहरू नजिकिँदै गर्दा पाल्पामा नेवार समुदायको मौलिकता बोकेको झिनिया रोटी बनाउन उद्यमीहरूलाई भ्याई नभ्याई भएको छ। पाल्पा

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री र बेलायतका राजदूतबिच भेटवार्ता

काठमाडौं,असोज ७ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालस्थित बेलायतका राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा,

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुल्न अझै २ घण्टा लाग्ने 

धादिङ,असोज ७ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० जवाङ खोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । अवरुद्ध राजमार्ग खुलाउन अझै २ घण्टा भन्दा बढी लाग्ने जिल्ला

नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा, प्रतितोला २ लाख २१ हजार ७०० रुपैयाँ

काठमाडौं, असोज ७ – नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार मात्र तोलामा ३ हजार ९०० रुपैयाँले सुन महँगिएको हो। यससँगै

सिरहामा अपहरणपछि १५ वर्षीय किशोरको हत्या

सिरहा, असोज ७ – सिरहाको गोल बजार नगरपालिका–१३ मा १५ वर्षीय एक किशोरको अपहरणपछि हत्या गरिएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी अनन्तराम शर्माका अनुसार मृतक गोल बजार–१३ का अभिषेक