समाज

काठमाडौंमा दुर्गा प्रसाईंलाई कालोमोसो

काठमाडौं,असोज २२ । विवादास्पद अभिव्यक्ति दिंदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात व्यक्तिहरुले काठमाडौंमा कालोमोसो दलेका छन् । राजधानीको यल्लाे प्यागाेडा होटलमा प्रसाईंले दिउँसो १२:४५ बजे पत्रकार सम्मेलन राखेका थिए

सुदुरपश्चिम सरकारले इजरायलमा निधन हुने विद्यार्थीका परिवारलाई जनही दुई लाख रुपैँया दिने

कैलाली,असोज २२ । सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा जारी हिंसात्मक आक्रमणमा परी मृत्यु भएका सुदुरपश्चिम प्रदेशका विद्यार्थीका परिवारलाई जनही रु दुई लाख दिने घोषणा गरेको छ । सोमबार मुख्यमन्त्री कमलबहादुर शाहले

इजरायलमा मृत्यु हुनेको संख्या एक हजार पुग्यो

काठमाडौँ,असोज २२ । इजरायल र प्यालेस्टाइनको सीमावर्ती सहर गाजामा शनिबार हमास समूहले गरेको हमलामा मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार इजरायली उद्धारकर्मीले गाजाको दक्षिणी

इजरायलबाट शव ल्याउन विमान तयारीमा राख्ने निर्णय

काठमाडौँ,असोज २२ । इजरायल–हमास द्वन्द्वका क्रममा मृत्यु भएका नेपाली नागरिकको शव स्वदेश ल्याउन विमान तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ । परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको आइतबार मन्त्रालयमा

चिल्ड्रेन पार्कमा डुबेर बालकको ज्यान गयो

बिर्तामोड,असोज २२ । गौरादह नगरपालिका –२ स्थित लायन्स चिल्ड्रेन पार्कको फाउन्टेनमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह –१ का अन्दाजी १४ वर्षीय सत्यम राई रहेको प्रहरीले

दसैँको मुखैमा महँगिदै सुनचाँदीको भाउ, प्रतितोला कति पुग्यो ?

काठमाडौं,असोज २२ । दसैँको मुखैमा सुनको मूल्य पनि महँगिदै गएको छ । सोमबार छापावाला सुन एकैदिन प्रतितोला १ हजार रुपैयाँले वृद्धि भएको छ । नेपाली बजारमा अघिल्लो दिन अर्थात आइतबार

पहिरोले जेसिबीसहित पुरिँदा एक जनाको मृत्यु

पाल्पा,असोज २२ । पहिरोले जेसिबीसहित पुरिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको शान्तिनगर गाउँपालिका–१ का ३० वर्षीय धनवीर खड्का रहेका छन् । उनको उपचारको क्रममा सोमबार बिहान

कृषि विज्ञानमा भविष्य खोज्दै इजरायल पुगेका नारायण उतै अस्ताए

कैलाली,असोज २२ । पढ्दै कमाउँदै कार्यक्रममा गत भदौ २५ गते इजरायल गएका कैलाली घोडाघोडी नगरपालिका ४ जनकपुरका नारायणप्रसाद न्यौपानेको परिवारमा यो समाचार बनाउँदासम्म इजरायलको घटनाबारे पत्तो छैन ।  इजरायलमा हमासको

तरुण दल नुवाकोट नयाँ ढंगले अगाडि बढाउन लागिपरेको छु- नेता गुरुङ

नुवाकोट,असोज २२ । नेपाली काङ्ग्रेस तथा तरुण दल नुवाकोटका नेता सन्जिव गुरुङले नुवाकोट तरुणलाई नयाँ ढङ्गका साथ अगाडि बढाउने बताएका छन् । आइतबार काठमाडौंमा तरुण दल केन्द्रिय कार्यसमितिले गरेको केन्द्रिय