समाज

उद्योग सचिव मरासिनीसहित ९ जना विरुद्ध भ्रष्टचार मुद्दा दायर

काठमाडौं,असोज १५ । उद्योग मन्त्रालयका सचिव मधु कुमार मरासिनीसहित ९जना विरुद्ध भ्रष्टचार मुद्दा दायर भएको छ । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा सचिव मरासिनीसहित ९ जना विरुद्ध अख्तियार

नेपालीलाई सधैं किन झुक्याउँछ चीन ? लगानीको प्रतिबद्धता धेरै, पैसा ज्यादै कम

काठमाडौं,असोज १५ । हालैमात्र प्रधानमन्त्री प्रचण्ड निकै लामो चीन भ्रमण सकेर स्वदेश फर्किएका छन् । भ्रमणका दौरान जारी भएको नेपाल–चीन संयुक्त वक्तव्यमा पूर्वाधार विस्तार र लगानी प्रवद्र्धनबारे दुबै देश सहमत

सेयर बजार स्वस्थकर बनाउन जरुरी छ : अर्थमन्त्री डा. महत

काठमाडौं,असोज १५ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारलाई स्वस्थकर बनाउन जरुरी रहेको औंल्याएका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले वर्ल्ड इन्भेस्टर विक–२०२३ का अवसरमा आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै

जलहरी प्रकरणमा मुद्दा दायर

काठमाडौं,असोज १५ । पशुपतिनाथको गर्भगृहमा सुनको जलहरी राख्ने क्रममा भ्रष्टाचार भएको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ।  पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव डा. प्रदीप

गोरखामा यु – १३ अन्तर विद्यालय लिग फुटबल सुरु

सुलिकोट,असोज १५ । गोरखा नगरपालिका –९ स्थित दल भञ्ज्याङमा यु – १३ अन्तर विद्यालय लिग फुटबल प्रतियोगिता सुरु भएको छ । द ओसन क्लबको आयोजनमा शनिवार सुरु भएको प्रतियोगिता अन्तरगत

अझै पत्ता लागेन मन्दिरको मुकुट चोर

डडेल्धुरा,असोज १५ । सुदूरपश्चिमको प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा मन्दिरमा भएको चोरीमा संलग्नको अझै पहिचान हुन सकेको छैन। मन्दिरबाट चाँदीको मुकुट, मालालगायत एक सय तोला चाँदीका गहना चोरी भएको थियो। गत

तातोपानी नाकामा चहलपहल

सिन्धुपाल्चोक,असोज १५ । झन्डै साढे आठ वर्षपछि आयात निर्यात र दुईतर्फी सर्वसाधारण आउजाउ खुलेको तातोपानी नाकामा चहलपहल बढ्न थालेको छ ।  वि.सं. २०७२ वैशाख १२ को भूकम्पदेखि उक्त नाका भदौ

बजार अनुगमनमा उच्च कैफियत देखियो

काठमाडौं,असोज १५ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०८०/८१ साउनयता बजार अनुगमन गरेकामध्ये ९८ प्रतिशत व्यावसायिक फर्ममा कुनै न कुनै कैफियत भेटिएको छ । विभागले २०८० साउनदेखि

मनसुन बाहिरिन अझै एक साता लाग्ने

काठमाडौं,असोज १५ । नेपालबाट यस वर्षको मनसुन करिब एक सातापछि बाहिरिने भएको छ । मनसुन पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन अक्टोवर २ अर्थात् असोज १५ गते बाहिरिने औसत मिति