
रौतहट असोज १० । रौतहटमा गएराति एक जना महिलाको बीभत्स हत्या भएको छ। देवाही गोनाही नगरपालिका ५ टिकुलीयाका महेश तिवारीकी श्रीमती जगरानी देवी तिवारीको बीभत्स तरिकाले हत्या भएको हो। चार

चितवन असोज १० । चितवनमा बाघको आक्रमणमा परी शनिबार एकजना वृद्धको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको आडमा रहेको बेलसहर मध्यवर्ती सामुदायिक वनमा वृद्ध जगदिश चौधरीको मृत्यु भएको हो

काठमाडौं असोज १० । काठमाडौं लगायतका केही जिल्लामा दशैं तिहारमा समेत लकडाउन हुने सम्भावना बढेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार भन्दा धेरै भए देशको स्वास्थ्य प्रणालीले थेग्न सक्न

अर्घाखाँची असोज ९ । अर्घाखाँचीको शीतगङ्गा नगरपालिका १२ को कोठिया मैदानमा पहिरोले २० घर बगाएको छ । शीतगङ्गा नगरपालिका वडा नं १२ को जख्रेगैरा, पहरेपानी, मैदानलगायतका ठाउँमा जमिन भासिएर माथिबाट

काठमाडौं असोज ९ । सरकारले दशैं, तिहारलगायत चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्व लक्षित विभिन्न १० वटा टोली गठन

झपा असोज ९ । लागुऔषध खैरो हिरोईनसहित झापामा ३ जना पक्राउ परेका छन् । उनीहरुलाई अर्जुनधारा ११ बसपार्क र बिर्तामोड भगवान चोक बाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरिएको हो

पाल्पा असोज ९ । पाल्पाको रम्भा गाउँपालिका –२ बेलौजामा बिहीबार बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये तीन महिलाको शव भेटिएको छ । पहिरोमा पुरिएकामध्ये १६ वर्षीया कृष्णमाया गाहा, आठ वर्षीया

काठमाडौं असोज ९ । सरकारले एसिड आक्रमण गर्नेलाई कडा कानून ल्याउने भएको छ । एसिड आक्रमण गर्नेमाथि २० वर्षसम्म कैद हुनसक्ने र १० लाखसम्म जरिवाना हने कानून पारित गर्न लागेको

काठमाडौं, असोज ९ । असोज ६ गतेदेखि देशका विभिन्न ठाउँमा निरन्तर भइरहेको वर्षाका कारण फेरि विपद्जन्य घटना बढिरहेको छ । निरन्तरको वर्षाका कारण विपद्जन्य घटनाबाट तीन दिनमा १७ जनाको मृत्यु