समाज

रेसुङ्गाका वडावडामा जान नमूना झोलुङ्गे पुल बन्यो

गुल्मी,असार २० । खोलामाथी त्यो पनि बर्खाको खोला तर्नलाई झोलुङ्गो बनाउने गरिन्छ । तर गुल्मी सदरमुकाम तम्घासको बगाले खोलामा दुइवटा वडामा आवत जावत गर्न झोलुङ्गे पुल निर्माण भएको छ ।

गुल्मीमा छोराले गरे बुबाको हत्या

गुल्मी,असार २० । जिल्लामा आफ्नै छोराले बुबाको हत्या गरेका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्वर ४ का अन्दाजी २६ वर्षीय अनिल वस्नेतले आफ्नै बुबा ६० बर्षीय बुबालाई आफ्नै घर

उपत्यकामा हट्यो यातायातमा जोर-बिजोर प्रणाली

काठमाडौं,असार २० । सरकारले देशको राजधानी काठमाडौं उपत्यकाभित्र सवारी साधानमा जोरबिजोर प्रणाली हटाएको छ । आइतबार उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै असार २२ गतेदेखि लागू हुनेगरी सवारीसाधन

बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौँ,असार २० । बैतडीको सिगास गाउँपालिका–३ लगनमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। १० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रमेश पालले

माधव कमरेडले प्रधानमन्त्रीसंग भेट्न रुची देखाउनुभएन : विष्णु पौडेल

काठमाडौँ,असार २० । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसंग भेट्न अस्वीकार गरेको बताएका छन् । प्रधानमन्त्री ओलीका निकट मानिने पौडेलले आइतबार

कोरोना अपडेट: थप १६०३ संक्रमित, काठमाडौंमा मात्रै ४६१

काठमाडौं,असार २० । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १ हजार ६ सय ३ जना संक्रमित थपिएका छन् । बितेको २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २,५५२ छ । सोही समयावधिमा २७

सुनको मुल्य बढ्यो,तोलाको कति?

काठमाडौ,असार २० । आइतबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा २ सयले बढेर प्रतितोला ९१ हजार ५ सयमा कारोबार भइरहेको छ

सर्लाही रामनगर गाउँपालिकाका अध्यक्षको निधन

सर्लाही,असार २० । जिल्लाको रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बर्माको निधन भएको छ । काठमाडौंस्थित मेडिसिटी अस्पतालमा अध्यक्ष बर्माको उपचारका क्रममा निधन भएको हो । ७० वर्षीय बर्मा उच्च रक्तचाप, मधुमेह,

भारत जानेको लाग्यो लर्को

धनगढी,असार २० । भारतमा रहेका कञ्चनपुरको वेदकोट नगरपालिका–४ का पुष्कर थापा कोरोनाको दोस्रो लहरका बेला चैतमा घर फर्किएका थिए। उता कमाएर ल्याएको रकम यता महिना नपुग्दै तिरतारमा सकियो। घरमा नुनतेलको