
नुवाकोट, असोज ७ । जिल्लाको शिवपुरी गाउँपालिका–६, खोलेगाउँकी काजल तामाङले मिस एण्ड मिसेस ट्यालेन्ट २०२५ को उपाधि जित्नुभएको छ । वर्ष १९ की तामाङले सयौँ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात

काठमाडौँ, असोज ७ । संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आफू शासन गर्न नभई सहयोग गर्न आएको स्पष्ट गर्नुभएको छ । सोमबार शपथग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले जेनजी

काठमाडौं,असोज ७ – जेनजी आन्दोलनका क्रममा नेपाली कांग्रेसका विभिन्न तहका १३१ नेताका घर तथा पार्टी कार्यालयमा आगजनी र तोडफोड भएको छ । भदौ २४ गते प्रदर्शनकारीले सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयसहित

काठमाडौँ,असोज ७ । उपत्यकामा यस वर्ष असोजको अन्तिम सातातिर मात्र मेलम्चीको पानी आउने भएको छ। वर्षाको कारण मेलम्ची खोलामा पानीको बहाव बढेकाले दसैँअघि मेलम्चीको पानी ल्याउन नसकिने मेलम्ची खानेपानी विकास

धनगढी,असोज ७ । कैलालीको धनगढी उपमहानगरपालिका–१ मा रहेको एक सडकलाई ‘जेनजी मार्ग’ नामकरण गरिएको छ। जेनजी आन्दोलन र जेनजी सहिदको सम्मानस्वरूप पार्कमोड, कभर्ड हल हुँदै क्याम्पस रोड जोड्ने सडकलाई ‘जेनजी

काठमाडौं,असोज ६ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले आगामी फागुन २१ गते जसरी पनि चुनाव सम्पन्न गर्नुपर्ने बताएका छन्। सोमबार सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्री खरेलले सरकारको

नुवाकोट,असोज ६ । ग्रामिण विकास तथा सशक्तीकरण केन्द्र (रुडेक नेपाल) को १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष मिनकुमार के.सी.को अध्यक्षता तथा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजेन्द्र

चितवन,असोज ६ । नारायणगढ–मुग्लिन सडक खण्ड अहिले साँझदेखि दुईतर्फी रुपमा सञ्चालनमा आएको छ। भरतपुर सडक डिभिजन कार्यालयका अनुसार तुइन खोलामा खसेको पहिरो पन्छाएपछि आज साँझ ५ः३० बजेदेखि सडक दुईतर्फी यातायातका

हेटौँडा,असोज ६ । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुर नजिक आज दिउँसो भएको दुर्घटनामा ३१ जना यात्रु घाइते भएका छन्। चितवनबाट वीरगञ्जतर्फ जाँदै गरेको ना६ख २११९ नम्बरको यात्रुवाहक बसको टायर पड्किएर