समाज

भरतताल निर्माणमा अनियमितता आरोप, १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ,माघ २९ । सर्लाहीको बागमती नगरपालिकास्थित भरतताल निर्माणमा ठूलो आर्थिक अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाका प्रमुख, उपप्रमुखसहित १३ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको

पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा बादल र हिमपातको सम्भावना

काठमाडौँ,माघ २९ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया

निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाहीका लागि प्रेस काउन्सिललाई पत्राचार

काठमाडौँ,माघ २९ ।  निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घनको उजुरी परेका सञ्चारमाध्यम र पत्रकारबारे अध्ययन, अनुसन्धान गरी कानुनी कारबाही गर्न निर्वाचन आयोगले प्रेस काउन्सिलमा लेखी पठाएको छ । काठमाडौँको तारकेश्वर नगरपालिका–१० स्थित

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं,माघ २९ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४३

रवि–बालेन गठबन्धन कसैले गराइदिएको, धेरै नटिक्ने : काँग्रेस प्रवक्ता चालिसे

काठमाडौँ,माघ २९ । नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र बालेन्द्र (बालेन) शाहबीचको सहकार्य स्वस्फूर्त नभई कसैले गराइदिएको गठबन्धन भएको टिप्पणी गर्नुभएको छ।

यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री

काठमाडौँ,माघ २९ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नागरिक शिक्षा प्रवर्द्धनका लागि विभिन्न स्रोत सामग्रीहरू तयार गरेको छ । लोकतन्त्र, निर्वाचन, समावेशिता र निर्वाचन, मतदाता नामावली र मतदानलगायत विषय

स्वास्थ्य बिमा सुविधा नघटाइएको बोर्डको स्पष्टिकरण, एक लाख सीमा यथावत्

काठमाडौँ,माघ २९ । स्वास्थ्य बिमा बोर्डले बीमितले पाउँदै आएको एक लाख रुपैयाँ बराबरको उपचार सेवा सुविधा नघटाइएको स्पष्ट पारेको छ। बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार बीमा गरेबापत परिवारले पाउने

विद्युतीय गाडीको भाडा १० प्रतिशतसम्म घटाउने तयारी

काठमाडौँ, माघ २९ । यातायात व्यवस्था विभागले विद्युतीय सवारी (इभी) बसको भाडादर १० प्रतिशतसम्म घटाउने तयारी गरेको छ। यस विषयमा विभागले आन्तरिक छलफल अघि बढाएको जनाएको छ। हाल डिजेल बसको

शिक्षा सुधारमार्फत ‘गरिखानेहरूको प्रदेश’ बनाउने लक्ष्य : मुख्यमन्त्री बानियाँ

मकवानपुर, माघ २९ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई ‘गरिखानेहरूको प्रदेश’ बनाउन शिक्षा प्रणालीमा सुधार आवश्यक रहेको बताएका छन्। हेटौँडा उपमहानगरपालिका–५ पिप्ले स्थित बालज्योति माध्यमिक विद्यालयको स्वर्णजयन्ती समारोहमा बुधबार