
नुवाकोट,असोज १७ । नुवाकोटमा बाढीबाट क्षतिग्रस्त भएका झोलुङ्गे पुलको मर्मत कार्य तीव्र पारिएको छ। हालसम्म दुईवटा झोलुङ्गे पुल मर्मतपछि पूर्णरूपमा सञ्चालनमा आएका छन्। गत भदौ १० गते बुधबार बिहान ल्हेन्दे

काठमाडौँ,असोज १७ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ

नुवाकोट,असोज १७ । नुवाकोटमा बाढीका कारण घरविहीन भएका ४१ परिवारलाई सामग्री राख्न वाक्सा वितरण गरिएको छ। लायन्स क्लब अफ काठमाडौं क्याम्पियनले बाढी प्रभावित परिवारका लागि ट्याङ्कीलगायतका सामग्री उपलब्ध गराएको हो।

भोजपुर,असोज १७ । बाँदरबाट कम क्षति हुने र बजारमा राम्रो मूल्य पाउने भएपछि भोजपुरका किसान मेकाडेमिया नट खेतीतर्फ आकर्षित हुन थालेका छन् । जिल्लाका विभिन्न क्षेत्रमा यसको परीक्षण तथा व्यावसायिक

नुवाकोट,असोज १७। नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रले लाइन मर्मत तथा झाडी सफाइ (बुस कटिङ) कार्यका लागि आइतबार नुवाकोटका विभिन्न स्थानमा विद्युत सेवा बन्द गर्ने भएको छ । वितरण केन्द्रका

काठमाडौँ,असोज १७। राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ वटा बैठक बसेर ९८ घण्टा १० मिनेट सभा सञ्चालन भएको छ । अधिवेशन २०८३ वैशाख २८ गतेदेखि असोज १६ गतेसम्म १४५ दिन सञ्चालन भएको

चितवन,असोज १७ । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत नाम्सी पुलमा खसेको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको छ । शुक्रबार बेलुकी माथिबाट ढुङ्गासहितको पहिरो खस्दा सडक एकतर्फी रूपमा अवरुद्ध भएको थियो । सडक डिभिजन

काठमाडौँ, असोज १६ । नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकायमा विभाजन गर्ने उद्देश्यले दुई वटा विधेयक प्रतिनिधिसभामा दर्ता भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले आज

काठमाडौँ,असोज १६ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत भदौदेखि असोज १६ गतेसम्म भएका कार्यप्रगति विवरण सार्वजनिक गरेको छ। सिंहदरबारमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले उक्त