
नुवाकोट,असोज १६ । सडक विभागको टोलीले लामो प्रयासपछि आगिटारदेखि बेत्रावती क्षेत्रसम्मको सडक आज दिउँसोदेखि सञ्चालनमा ल्याउन सफल भएको छ । रसुवा र नुवाकोट जोड्ने फलाखुखोलामा बेलिब्रिज निर्माणका लागि नेपाली सेनाले

काठमाडौँ,असोज १६ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विद्यमान कानुन सुधारमार्फत विकास र लगानीको वातावरण बनाउन सरकार लागिपरेको बताउनुभएको छ । मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘नेपाल पूर्वाधार सम्मेलन २०२६

काठमाडौं,असोज १६ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु न्यायलाई नारामा मात्र सीमित नराखी व्यवहारमै कार्यान्वयन गर्नुपर्ने बताएका छन् । ‘काठमाडौं क्लाइमेट विक–२०२६’ लाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनबाट सिर्जित सङ्कट सामना

बारा,असोज १६ । जितपुर–सिमरा उपमहानगरपालिका–८ इमलीप्रतिबाट प्रहरीले १५५ किलो ६३५ ग्राम गाँजासहित एक कार र चालकलाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा असोज १६ गते बिहान करिब ९ बजे मनहरीबाट

नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आइसिसी यु–१९ महिला विश्वकप र तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को तयारीमा जुटेको छ । आगामी पुसमा आयोजना हुने आइसिसी यु–१९ महिला

काठमाडौँ,असोज १६। नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक हजार पाँच सय रुपैयाँले बढेको हो। बिहीबार प्रतितोला दुई लाख ९३

कैलाली,असोज १६ । बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । गौरीगङ्गा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा आज बिहान बाघको आक्रमणबाट स्थानीय ४० वर्षीय कृष्ण चौधरीको मृत्यु भएको इलाका

वीरगन्ज, असोज १६ । भारतबाट जिटुजी प्रक्रियामार्फत ठूलो परिमाणमा रासायनिक मल भित्रिएपछि वीरगन्जमा रहेका कृषि सामग्री कम्पनीका सबै गोदाम भरिएका छन्। कम्पनीका १२ वटा आफ्नै र भाडामा लिइएका आठ गरी

कपिलवस्तु,असोज १६ । कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा ट्रक र बस ठोक्किँदा बस चालकको मृत्यु भएको छ भने ११ जना यात्रु घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गमा शुक्रबार बिहान ६ः१० बजे दुर्घटना