समाज

हेटौंडामा भेटिएको महिलाको शव दुई महिनापछि पहिचान, हत्यामा भारतीय नागरिक संलग्न रहेको प्रहरीको दाबी

हेटौंडा,असोज १७ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सेल्फी रोड नजिक सामुदायिक वनमा भेटिएको महिलाको शव करिब दुई महिनापछि पहिचान भएको छ। गत साउन २२ गते फेला परेको शव डीएनए परीक्षणपछि

लिखु–६ मा कांग्रेस संस्थापनइतर पक्षको वडा अधिवेशन सर्वसम्मत, सभापतिमा होमबहादुर जिसी

नुवाकोट,असोज १७ । नेपाली कांग्रेस लिखु गाउँपालिका–६ मा संस्थापनइतर पक्षको वडा अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएको छ। अधिवेशनले वडा सभापतिमा होमबहादुर जिसीलाई सर्वसम्मत चयन गरेको छ। क्रियाशील सदस्यहरूको भेलाले वडा

सुदूरपश्चिमसहित विभिन्न प्रदेशबाट मनसुन बाहिरियो

काठमाडौँ,असोज १७ । यस वर्षको मनसुन आज बिहानदेखि नेपालको सुदूरपश्चिमसहित विभिन्न प्रदेशबाट बाहिरिन थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थान

हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने उद्देश्यसहित नयाँ भवन ऐन विधेयक दर्ता

काठमाडौं,असोज १७। सरकारले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित भवन ऐन, २०८३ को विधेयक संघीय संसद् सचिवालयमा दर्ता गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहका अनुसार पूर्वाधार विकास मन्त्रालयले शुक्रबार दर्ता

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

मोरङ,असोज १७ । लेटाङ नगरपालिका–९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। गए राति १०ः३५ बजे जाँते बजारबाट पथरीतर्फ जाँदै

नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं. १ मा ३०० मत गणना, पण्डित र तामाङ अगाडि

नुवाकोट,असोज १७। नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर १ को अधिवेशनअन्तर्गत पदाधिकारीका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ । हालसम्म ३०० मत गणना हुँदा सभापतिमा दिनेश पण्डितले अग्रता लिएका छन्

दुवै मिर्गौला फेल भएपछि उपचाररत मनबहादुरले गरे आर्थिक सहयोगको अपिल

काठमाडौं,असोज १७ । जाजरकोटको नलगाड नगरपालिका–५ खन्टाकुराका मनबहादुर बुढाथोकीले उपचारका लागि आर्थिक सहयोग गरिदिन अपिल गर्नुभएको छ। दुवै मिर्गौला फेल भएपछि बुढाथोकी विगत दुई वर्षदेखि सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा

यात्रुवाहक बस दुर्घटनामा ६ जनाको मृत्यु, १० जना घाइते

नवलपरासी (बर्दघाट सुस्ता पूर्व), असोज १७ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना

गल्छी–वेत्रावती सडकमा यातायात सञ्चालन, दसैँअघि रसुवा सडक सञ्जालमा जोडियो

काठमाडौँ, असोज १७ । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण करिब एक महिनादेखि ठप्प रहेको गल्छी–वेत्रावती सडकखण्डमा पुनः यातायात सञ्चालनमा आएको छ। ट्र्याक खोल्ने काम सम्पन्न भएपछि शुक्रबारदेखि