समाज

अदालतको आदेशपछि तीन लाख धरौटीमा छुटे संगीतकार गिरी

काठमाडौं,मंसिर ५ । आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दामा पक्राउ परेका गायक तथा संगीतकार बाबुल गिरी अदालतको आदेशपछि धरौटीमा मुक्त भएका छन् । काठमाडौं जिल्ला अदालतले ३ लाख रुपैयाँ धरौटी तोकेसँगै उनी बुधबार

नुवाकोटमा मलको ढिस्कोमा पुरिँदा एक जनाको मृत्यु

नुवाकोट,मंसिर ५ । नुवाकोटमा मलको ढिस्कोमा पुरिँदा एक जनाको मृत्यु भएको छ। शिवपुरी गाउँपालिका–८ थानापति निवासी ५९ वर्षीय देवीबहादुर उप्रेतीको शुक्रबार गाई–वस्तुको मल व्यवस्थापन गर्ने क्रममा ढिस्को खसेर पुरिएर मृत्यु

लाइसेन्स विवरणको जानकारी अब फेसबुकबाटै

काठमाडौँ,मंसिर ५ । यातायात व्यवस्था विभागले छपाइ गरी वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को विवरण अब फेसबुकमा राख्ने भएको छ । विभागले बिहीबार एक सूचना जारी गरी सुरक्षण

मतदाता नामावलीमा नाम लेखाउने समय आज सकिँदै

काठमाडौं,मंसिर ५ । प्रतिनिधि सभा सदस्य चयनका लागि हुन लागेकाे आगामी निर्वाचन (फागुन २१ ) का लागि मतदाता नामावलीमा नाम दर्ता गराउने समयसीमा आज समाप्त हुँदैछ। निर्वाचन आयोगका अनुसार आज

मन्त्री घिसिङद्धारा सिरहा-धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन समस्या ग्रस्त पुलको निरिक्षण

काठमाडाैं,मंसिर ५। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुलको स्थलगत अनुगमन गरेका छन् ।

जेन्जी समूह र जिल्ला प्रशासन कार्यालय बाराबीच आज वार्ता हुदैँ

बारा,मंसिर ५ । जेन्जी समूह र जिल्ला प्रशासन कार्यालय बाराबीच आज वार्ता हुने भएको छ । आजको वार्तामा जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ र सरकारका खेलकुद मन्त्री बब्लु गुप्ता समेत

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं,मंसिर ५ । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।बिहीबारको तुलनामा आज दुवै धातुको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको

विद्यार्थी भ्रमण आएको बस पाल्पामा दुर्घटना, ११ जना शिक्षक र विद्यार्थी घाइते

पाल्पा,मंसिर ५ । दाङ जिल्लाबाट विद्यार्थी भ्रमणमा आएको बस पाल्पामा दुर्घटना हुँदा शिक्षक र विद्यार्थी गरी ११ जना घाइते भएका छन् । तानसेन रानी महल सडक खडको तानसेन नगरपालिका– १३

एमालेले आज राष्ट्रिय स्वयंसेवक बल घोषणा गर्दै

काठमाडौँ,मंसिर ५। नेकपा एमालेले आज ‘नेशनल भोलियन्टर फोर्स’ अर्थात राष्ट्रिय स्वयंसेवक बल घोषणा गर्न लागेको छ। सो बल कार्यक्रम आज बिहान ११ बजे बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आयोजना गरिएको छ, जहाँ