समाज

जोरपाटी क्लबलाई ठमेल पर्यटन भेन्ट्रान्स कपको उपाधि

काठमाडौँ, असोज १४ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा भएको ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटी क्लबले जितेको छ। ४७औँ विश्व पर्यटन दिवसको अवसरमा परिषद्ले असोज ७ गतेदेखि

बाढीपहिरोले अवरुद्ध टेलिकम सेवा शीघ्र सञ्चालन गर्न मन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौँ, असोज १४ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका कारण अवरुद्ध नेपाल टेलिकमको दूरसञ्चार सेवा शीघ्र पुनःसञ्चालनमा ल्याउन निर्देशन दिनुभएको छ। मन्त्रालयका सचिव राजेन्द्रप्रसाद पौडेल, नेपाल

नुवाकोट कांग्रेसमा दुई पक्ष स्पष्ट, संस्थापनले पालिका अधिवेशन गर्दा इतर पक्षको भेला

नुवाकोट,असोज १४ । नुवाकोटमा नेपाली कांग्रेसको संस्थापन र संस्थापन इतर पक्षबीचको विभाजन स्पष्ट रूपमा देखिएको छ। संस्थापन पक्षले मंगलबार जिल्लाका पालिकामा अधिवेशन गरेको छ भने संस्थापन इतर पक्षले बट्टारमा छुट्टै

बाढीले पुरेको घरको भग्नावशेषमा सुनचाँदी र नगद भेटियो

नुवाकोट,असोज १३ । नुवाकोटको विदुर नगरपालिका–१, त्रिशूली बजारमा बाढीले पुरिएको घरको भग्नावशेष खन्ने क्रममा सुनचाँदीका गरगहना र नगद भेटिएको छ। गत भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको

असोज १७ देखि तीन दिन भीषण वर्षा हुने हल्ला भ्रामक : मौसम विभाग

काठमाडौं,असोज १३ । जल तथा मौसम विज्ञान विभागले असोज १७ गतेदेखि तीन दिन भीषण वर्षा हुने भन्दै फैलाइएको सूचना भ्रामक रहेको जनाएको छ। विभागले मंगलबार सूचना जारी गर्दै असोज १७

अविरल वर्षापछिको विपद्मा ३५ जनाको मृत्यु

काठमाडौँ,असोज १३। अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्का घटनामा हालसम्म ३५ जनाको मृत्यु भएको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार विपद्का घटनामा

सुरक्षा थ्रेट बढेपछि पूर्वप्रधानन्यायाधीश राणालाई सुरक्षित स्थानमा लगिएको सरकारको भनाइ

काठमाडौँ,असोज १३ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सरकारले पक्राउ नगरेको स्पष्ट पार्नुभएको छ । सुरक्षा थ्रेट बढेपछि उद्धार गरी उहाँलाई सुरक्षित स्थानमा लगिएको

भारी वर्षाका कारण कांग्रेसको महाधिवेशन दुई दिनपछि असोज १८ गतेका लागि सर्‍यो

काठमाडौं,असोज १३ — नेपाली कांग्रेसले १५औँ महाधिवेशनको उद्घाटन समारोह दुई दिनपछि सारेको छ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले मंगलबार विज्ञप्ति जारी गर्दै महाधिवेशन उद्घाटन समारोह असोज १८ गते दिउँसो

रसुवामा विपद् प्रभावित बालबालिकाका लागि १३ बालमैत्री केन्द्र

रसुवा,असोज १३ । विपद्का कारण प्रभावित बालबालिकाको संरक्षण र मनोसामाजिक विकासका लागि जिल्लाका विभिन्न स्थानमा १३ वटा बालमैत्री केन्द्र स्थापना गरिएको छ ।   नेपाल रेडक्रस सोसाइटीले युनिसेफको सहयोगमा ती केन्द्र