समाज

सोह्रखुट्टे दुर्घटनामा धादिङका युवक मृत्यु

काठमाडौं,मंसिर ४ । काठमाडौँको सोह्रखुट्टेस्थित कालधारामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टे कालधारा चोकस्थित सडकमा आज  बागमती प्रदेश ०२–०३३ प ३३९७ नम्बरको मोटरसाइकल र बा

नुवाकोटको म्यागङ जंगलमा वेवारिसे शव, प्रहरीद्वारा सनाखतको अपिल (फोटोसहित)

नुवाकोट,मंसिर ४ । जिल्ला प्रहरी कार्यालय नुवाकोटले वेवारिसे अवस्था भेटिएको एक पुरुषको शवको सनाखतका लागि सार्वजनिक अपिल गरेको छ। प्रहरीका अनुसार मंसिर ३ गते साँझ करिब ५:२० बजेतिर म्यागङ गाउँपालिका–२,

कफ्यूकाबीच सिमरामा जेन्जी समूहको प्रदर्शन, प्रहरीले अश्रुग्यास प्रयोग

बारा,मंसिर ४ । बाराको सिमरा क्षेत्र कफ्यू आदेशकै बीच आज पुनः तनावग्रस्त बनेको छ। कर्फ्यू उल्लंघन गर्दै प्रदर्शनमा उत्रिएको जेन्जी समूहलाई प्रहरीले प्रदर्शन नगर्न चेतावनी दिँदै केही राउन्ड अश्रुग्यास प्रहार

सीताराम विवाह पञ्चमी महामहोत्सवको तयारी अन्तिम चरणमा

जनकपुरधाम,मंसिर ४ । जनकपुरधाममा प्रत्येक वर्ष भव्य रूपमा मनाइने सीताराम विवाह पञ्चमी महामहोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आज देखि नगरदर्शन कार्यक्रमसँगै सप्ताहव्यापी धार्मिक पर्व औपचारिक रूपमा सुरु हुँदैछ

पाल्पाका यौन शिक्षाको पहुँच बाहिर किशोर किशोरी

पाल्पा,मंसिर ४ । पाल्पा जिल्ला भित्रका किशोर किशोरीकाहरु लागि बृहत् यौनिकता शिक्षाको अपरिहार्य आवश्यकता रहेकोमा सरोकारवालाले जोड दिएका छन् । पाल्पा सदरमुकाम तानसेनमै आयोजित एक कार्यक्रममा सहभागी सरोकारवालाले स्थानीय पालिका

भारतले दियो नेपाललाई थप १० वटा बेली ब्रिज

हेटौंडा,मंसिर ४ । भारतले नेपाललाई थप १० वटा बेली ब्रिज (फलामे पुल) अनुदानमा दिएको छ । भारी वर्षाबाट आएको बाढी पहिरोका कारण क्षति पुगेका सडक सञ्जाललाई नियमित रूपमा सञ्चालनका लागि

तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख कार्यभार : गृहमन्त्री अर्याल

काठमाडौं,मंसिर ४ । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारको आगामी दिनको महत्त्वपूर्ण कार्यभार भनेकै तोकिएकै मितिमा निर्वाचनलाई शान्तिपूर्ण ढङ्गबाट सम्पन्न गर्नु रहेको बताउनुभएको छ । बिहीबार मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८२/८३ को

शनिवारका लागि सर्‍यो काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक

ललितपुर,मंसिर ४ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने भनिएको बैठकको मिति पुनःपरिवर्तन भएको छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिनुभएको जानकारी अनुसार आज दिउँसो २ः०० बजे पार्टी केन्द्रीय कार्यालय, बिपी

सिमरामा आज पनि कर्फ्यू

बारा,मंसिर ४ । जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा आज पनि कर्फ्यु आदेश जारी गरेको छ । सिमरामा जेनजीहरूले बिहानैदेखि प्रदर्शन गरेपछि स्थानीय प्रशासनले दिउँसो १ बजेदेखि राति ८ बजेसम्मका लागि