
काभ्रेपलाञ्चोक,असोज १३– अविरल वर्षाका कारण बाढीपहिरोले चार दिनदेखि अवरुद्ध बनेको बिपी राजमार्ग सञ्चालनमा ल्याइएको छ । बाढीले बगाएका स्थानमा अस्थायी ‘डाइभर्सन’ निर्माण तथा विभिन्न खण्डका पहिरो पन्छाएसँगै बिहानदेखि यातायात आवागमन

काठमाडौं,असोज १३। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री वालेन्द्र शाहसँग विदाई भेट गर्नुभएको छ। नेपालका लागि आफ्नो राजदूतको कार्यकाल पूरा गरी भारत फर्किन लाग्नुभएका श्रीवास्तवले आज बिहान प्रधानमन्त्री तथा

काठमाडौं,असोज १३ । नेपाली बजारमा सुनको मूल्यमा लगातार दोस्रो दिन पनि गिरावट आएको छ। मंगलबार सुनको मूल्य प्रतितोला ३ हजार ८ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

काठमाडौँ,असोज १३ । प्रतिनिधिसभामा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३ प्रस्तुत गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय

बागलुङ,असोज १३ । बागलुङमा यही असोज ९, १० र ११ गते परेको अविरल वर्षाका कारण हालसम्म १२ जनाको मृत्यु भएको छ भने एक महिला बेपत्ता भएकी छन्। जिल्ला प्रहरी कार्यालय

काठमाडौँ,असोज १३। जापानमा जारी बीऔँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा श्रीलङ्कासँगको खेल वर्षाका कारण रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । नागोयास्थित कोरोगी स्पोर्टस पार्कको मैदानमा आज तय भएको नेपाल

काठमाडौँ,असोज १३। सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान १०ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहकोतर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’

नागोया,असोज १३ । जापानको नागोयामा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत एथलेटिक्सको महिला ५ हजार मिटर दौडमा नेपालका पूर्णलक्ष्मी न्यौपाने ११औँ र सन्तोषी श्रेष्ठ १२औँ स्थानमा रहेकी छन्। नागोया सिटी मिजुहो पार्क

नुवाकोट,असोज १३ । लेन्देखोलाबाट रसुवागढी हुँदै भोटेकोशीमा मिसिएर त्रिशूली नदीमा आएको अकल्पनीय बाढीका कारण नुवाकोटमा दुई हजार सात सय २३ जना बेपत्ता भएका छन् । गत भदौ १० गते बिहान