समाज

पञ्चकन्या चेयरम्यान कप भलिबल प्रतियोगिता दोस्रो दिन सम्पन्न, फाइनलमा पञ्चकन्या र दुप्चेश्वर भिड्ने

नुवाकोट, वैशाख १९ — पञ्चकन्या गाउँपालिकाको आयोजनामा सञ्चालित नुवाकोट जिल्ला अन्तर पालिकास्तरीय चौथो चेयरम्यान कप पुरुष भलिबल प्रतियोगिता २०८२ को दोस्रो दिनका खेलहरू आज उत्साहपूर्वक सम्पन्न भएका छन्। दोस्रो दिन

एनसेलले तिर्यो साढे तीन खर्ब राजस्व, सरकारले फेरि गर्‍यो सम्मान

काठमाडौं,वैशाख १९ । नेपाल सरकारले देशको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको सबैभन्दा धेरै आयकर तिर्ने करदाताका रुपमा एनसेललाई सम्मान गरेको छ । काठमाडौंमा शुक्रबार आयोजित ८औं राष्ट्रिय सूचना तथा

गम्भीर प्रकृतिका उपचार स्वास्थ्य बिमाबाट गरिने

काठमाडौ,वैशाख १९ । सरकारले गम्भीर प्रकृतिका उपचार स्वास्थ्य बिमाबाट गरिने व्यवस्था गर्ने भएको छ । सङ्घीय संसद्मा आज प्रस्तुत गरिएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा गम्भीर प्रकृतिका रोगको

शिक्षा विधेयक यही अधिवेशनमा पास गरिने

काठमाडौं,वैशाख १९ । शिक्षा विधेयक यही अधिवेशनमा पास गरिने भएको छ । शुक्रबार सङ्घीय संसदको संयुक्त बैठकमा २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी दिए

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

काठमाडौं,वैशाख १९ । सरकारले खोप लगाउन छुट भएका पाँच वर्षमुनिका बालबालिकालाई यही वैशाख ३१ गते खोप लगाउने भएको छ । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाप्रमुख डा अभियान गौतमले

विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा

काठमाडौँ, वैशाख १९ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासङ्घबिच भएको नौ बुँदे सहमतिमाथि असन्तुष्ट व्यक्त गर्दै नेपाल विद्यालय कर्मचारी परिषद्ले आन्दोलनको घोषणा गरेको छ । काठमाडौँमा २७ दिनदेखि

यस्तो छ आजको सुनचाँदीको बजारभाउ

काठमाडौं,वैशाख १९ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौँ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

बागमती,वैशाख १९ । पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–८ मा ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना५ख ७७१२ नम्बरको ट्रकको ठक्करबाट राक्सिराङ गाउँपालिका–९ का ७०