समाज

स्थानीय बजारमा आज सुन–चाँदीको मूल्यमा गिरावट

काठमाडौं, माघ १८ । स्थानीय बजारमा आज सुन र चाँदी दुवै धातुका मूल्य घटेको छ। शुक्रवारको तुलनामा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। महासङ्घका

साततले दरबार पुनर्निर्माणमा देखिएका समस्या समाधानका लागि नगरप्रमुख श्रेष्ठको सहजिकरण

नुवाकोट, माघ १८ । नुवाकोटको ऐतिहासिक साततले दरबार र तलेजु भवानी मन्दिरको पुनर्निर्माण कार्यका क्रममा देखिएका विभिन्न समस्याको समाधान तथा सहजिकरणका लागि विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठ सक्रिय रूपमा जुटेका

राष्ट्रिय लिगमा आज तीन खेल हुँदै

काठमाडौं, माघ १८ । दुई दिनको विश्रामपछि एन्फा राष्ट्रिय लिग अन्तर्गत आज तीन खेल आयोजना हुँदैछन्। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी प्रतियोगिताको पहिलो खेलमा काँक्रेबिहार युवा क्लब

आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,माघ १८। नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ

पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

काठमाडौं,माघ १८ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म कुल १५ जिल्लाको १८

घर-घरमा स्वस्थानी व्रत कथा समापन गरिँदै

काठमाडौँ,माघ १८- माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक

“सिंहदरबार जलाउनेलाई भोट दिने कि सिंहदरबार बनाउनेलाई?” – जगदिश्वर नरसिंह केसी

काठमाडौं, माघ १८ । नेपाली कांग्रेसका नेता तथा नुवाकोट क्षेत्र नम्बर २ का उम्मेदवार जगदिश्वर नरसिंह केसीले भदौ २४ मा भएको घटना विध्वंसकारी प्रवृत्तिबाट प्रभावित भएको बताएका छन्। शनिबार काठमाडौंमा

प्रतिलिटर ३ रुपैयाँ बढ्याे डिजेल र मट्टितेलको मूल्य, पेट्राेलकाे कति ?

काठमाडौँ,माघ १७। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुन: हेरफेर गरेको छ। निगम सञ्चालक समितिको पछिल्लो बैठकले आइतबार बिहान १ बजेदेखि लागू हुने गरी नयाँ मूल्य दर निर्धारण गरेको हो।

नुवाकोटको लक्ष्मेश्वरी माविको ६४ औँ वार्षिक उत्सव तथा विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न

नुवाकोट, माघ १७ । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं. ३ रुपिङमा अवस्थित श्री लक्ष्मेश्वरी माध्यमिक विद्यालयको ६४ औँ वार्षिक उत्सव, शिक्षक विदाइ तथा खेलाडी सम्मान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा