समाज

बर्डफ्लुका कारण जावलाखेल चिडियाखानालाई तीन करोड घाटा

काठमाडौं,साउन ४ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि २७ दिनसम्म चिडियाखाना बन्द गर्नुपर्दा रु तीन करोड बराबरको आर्थिक क्षति भएको छ । बर्डफ्लु सङ्क्रमण देखिएपछि राष्ट्रिय प्रकृति

स्थानीय तहका न्यायिक समितिबाट अधिकांश घरायसी विवाद मेलमिलापमै समाधान

काठमाडौँ, साउन ४ — स्थानीय तहका न्यायिक समितिमा पर्ने अधिकांश घरायसी विवाद मेलमिलापमार्फत समाधान हुँदै आएका छन्। श्रीमान्–श्रीमतीबीचको विवाद, अंशबन्डा, ज्येष्ठ नागरिकको हेरचाह, आर्थिक लेनदेनलगायतका उजुरी स्थानीय स्तरमै टुंग्याइँदा अदालती

अतिरिक्त समयमा फेरान टोरेस चम्किए, स्पेन दोस्रो पटक विश्वविजेता

न्युयोर्क,साउन ४–न्यु जर्सी रंगशालामा आइतबार राति सम्पन्न फिफा विश्वकप २०२६ को रोमाञ्चक फाइनलमा स्पेनले साविक विजेता अर्जेन्टिनालाई १–० ले पराजित गर्दै इतिहासमा दोस्रो पटक विश्वकप उपाधि जितेको छ। निर्धारित ९०

अर्जेन्टिनालाई हराउँदै स्पेन दोस्रोपटक विश्व विजेता

काठमाडौं,साउन ४ । फिफा विश्वकप २०२६ को उपाधि स्पेनले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै स्पेन दोस्रोपटक विश्व च्याम्पियन बनेको हो। निर्धारित ९०

मेस्सीको जादु कि स्पेनको सामूहिक शक्ति ? विश्वकप फाइनलमा दुई फुटबल दर्शनको महामुकाबला

काठमाडौँ,साउन ३ । फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित फाइनलअघि फिफाको प्राविधिक अध्ययन समूहले स्पेन र अर्जेन्टिनाको खेलशैलीबारे विस्तृत विश्लेषण सार्वजनिक गर्दै उपाधि भिडन्तमा स्पेनको अनुशासित काउन्टर–प्रेसिङ र अर्जेन्टिनाका कप्तान लियोनल

अविरल वर्षाले उपत्यका जलमग्न, सडकमा सावधानी अपनाउन ट्राफिक प्रहरीको आग्रह

काठमाडौँ, साउन ३ — लगातारको वर्षापछि काठमाडौँ उपत्यकाका विभिन्न सडक जलमग्न हुँदा सवारी आवागमन प्रभावित भएको छ।सडकमा पानी जमेकाले दुर्घटनाको जोखिम बढेको भन्दै ट्राफिक प्रहरीले चालकलाई विशेष सतर्कता अपनाउन आग्रह

पाँचदिने श्रीलंका भ्रमण पूरा गरी प्रचण्ड स्वदेश फर्किए

काठमाडौं, साउन ३ — नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँचदिने राजनीतिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन्। प्रचण्ड गत असार ३१ गते श्रीलंका गएका थिए।

औद्योगिक क्षेत्रबाट ४६ करोडभन्दा बढी महसुल संकलन, बक्यौता नतिर्ने १० उद्योगको विद्युत् लाइन काटियो

काठमाडौं,साउन ३ । औद्योगिक क्षेत्रका भौतिक संरचना प्रयोग गरेबापत उद्योगीहरूले गत असार मसान्तसम्म राज्यकोषमा रु ४६ करोड ८६ लाख महसुल दाखिला गरेका छन्। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सूचना अधिकारी वासुदेव

संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न एमाले सांसदलाई प्रशिक्षण

काठमाडौं,साउन ३ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसद्मा आफ्नो भूमिकालाई अझ प्रभावकारी र परिणाममुखी बनाउन पार्टीका सांसदलाई संसदीय प्रशिक्षण दिएको छ। पार्टीको संसदीय विभागद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा सांसदहरूले संसद्मा निर्वाह